पोखरा / सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनले सुबेदार चित्रबहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्णचन्द ठकुरी,...
तनहुँ/ नेकपा माओबादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुन अमृत सिग्देल निर्वाचित भएका छन् । शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका...
पोखरा/हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो...
बागलुङ÷/ण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षकलाई अहिलेको परिस्थिती अनुसार अगाडि बढ्न नसके देशको विकासमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरको...
बागलुङ/मिर्मिरे कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले साधारणसभाको उद्घाटन गर्दै सबै शेयर सदस्यले कृषिमा लगानी गरेको नमूना अबस्था रहेको बताए ।...