शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखराको सृजना माविका ३ विद्यार्थीले पाए चिनिया छात्रवृत्ति

पोखरा/ पोखरा–८, सृजनाचोकस्थित सृजना माविका ३ विद्याथीले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाण्डौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ डार्विनका छात्र रोहन परियारले एक लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन्...

अब कास्कीमा मोटरसाइकल र स्कुटरको ट्रायल दिदा शुल्क तिर्न नपर्ने, अन्य सवारीको शुल्क पनि ब्यापक कटौती

पोखरा/  सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा मोटरसाइकल र स्कुटर निशुल्क हुने भएको छ । यसअघि भने सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा निश्चित शुल्क तिर्नुपर्ने ब्यबस्था थियो । त्यसैगरि...

स्याङजाको फेदीखोलामा गण्डकी प्राविधिक शिक्षालयको निर्माण सुरु, मुख्यमन्त्री पाण्डेले गरे शिलन्यास

पोखरा/ कोरियाली सरकारको तर्फबाट कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहायता अनुदानमा गण्डकी प्राविधिक शिक्षालयको पुर्वाधार विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) को आवासीय तथा प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री...

पढाई मेलामा ढिँकी जाँतोदेखि हलो जुवासम्म

बागलुङ/जैमिनी नगरपालिका–६ अर्जेवाको जनज्योती आधारभुत विद्यालयमा कक्षा ३ मा पढ्ने सुप्रिया थापाले बिहिबार पहिलो पटक माईक्रको फोन समाईन् । वरीपरी बसेका नगर शिक्षा शाखाका कर्मचारी, विद्यालयका शिक्षक र आफ्नै उमेर समुहका साथीहरुको अघि सुप्रियाले...

कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी

पोखरा/ नेपाली काँग्रेस कास्कीले पार्टीको एकसय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले...

गण्डकीमा प्राविधिक शिक्षालय संचालनका लागि कोरियाको कोइका र प्रदेश सरकारबीच १ अर्ब २३ करोड रुपैयाँको सम्झौता

पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी...

म्याग्दीका अबैध औषधि पसल बन्द गरिने

म्याग्दी/जिल्लामा अवैध रहेका औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् । बिहिबार...

कहिले बन्छन् मध्यपहाडीका घुम्ती ?

बागलुङ/मध्यपहाडी लोकमार्गको झण्डै १ सय ४२ किमी खण्ड बागलुङमा छ । यो खण्ड अझै निर्माणाधिन छ । निर्माण सकिएको स्थान पनि भत्केर अस्तव्यस्त छ भने सडकको ठाउँ ठाउँमा अतिक्रमण शुरु भैसकेको छ । लोकमार्ग आयोजना...

गुर्जाबासीको ‘सडक सपना’ पुरा हुँदै

म्याग्दी/जिल्लामा एउटा पूरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दीको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने...

ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार संवेदनशिल छ : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् । स्वस्थ्य जीवनयापन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएका चर्चा गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई...

-->