शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

एमाले बानपा १ को अध्यक्षमा लामिछाने दोहोरिए

बागलुङ/नेकपा एमाले बागलुङ नगरपालिका–१ रामरेखा वडा कमिटि अध्यक्षमा पुनः सुर्य लामिछाने चयन भएका छन् । नेकपा एमाले वडा नम्बर १ रामरेखाको शनिबार सम्पन्न दोस्रो वडा अधिवेशनले सुर्य लामिछानेको नेतृत्वमा १९ सदस्यीय एमाले वडा कमिटि...

शरीरमा पीडा बोकेर विद्यालयमा बालक

बागलुङ/जन्मेको तीन महिनामा उनी बिरामी परेका थिए । शरीरमा साना गिर्खा पनि देखिएका थिए । परिवारका सदस्यले चासो राखेनन् । आर्थिक अवस्था कमजोर भएकोले सामान्य समस्यामा चासो पनि गरेनन् । बिस्तारै उनको शरीरका गिर्खा बढ्दै...

रविमाथि मानवअधिकार हनन भएको विषयमा एक्येबद्धता जनाउँदै नेताहरु

पोखरा/चितवनबाट रातारात कसैले सुइँको नपाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखरा ल्याइएपछि मानवाधिकार उल्लंघन भएको भनेर रास्वपा सहित अन्य दलका नेताहरुले पनि अभिव्यक्ति दिएका छन । गत बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि...

निजामती कर्मचारी युनियन नगर अध्यक्षमा सापकोटा

बागलुङ/नेपाल निजामती कर्मचारी युनियन, बागलुङ नगरपालिकाको प्रथम अधिवेसनले मित्रलाल सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार भएको प्रथम अधिवेसनले सापकोटाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा नेत्र सापकोटा चयन भएका छन् । त्यस्तै महिला...

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

लेखनाथ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५ औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी...

पर्यटन प्रर्वद्धन गर्न पोखराका व्यवसायी कोशी र मधेश प्रदेशतर्फ

पोखरा/पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको...

काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

म्याग्दी / भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।...

हेमजामा जनप्रगतिशिल मञ्च जापानको स्वास्थ्य शिविर

हेमजा/नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो ।...

म्याग्दी जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाई

म्याग्दी/२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले...

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पाेखरा/ बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा...

-->