शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चिल्ड्रेनका विद्यार्थीले आश्रममा बाँडे फलफुल तथा लत्ताकपडा

बागलुङ/जाडो मौषम शुरु भएसगै मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई फलफुल तथा लत्ता कपडा बितरण गरिएको छ । चिल्डे«न लाइफ बोर्डिङ स्कुल प्राथमिक तह १–३ अन्तर्गतका विद्यार्थीहरुले फलफुल तथा लत्ता कपडा बितरण गरेका हुन् । प्राथमिक...

बाङेचौर खेल मैदानमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु

बागलुङ/नेपाल क्रिकेट संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका, क्यान नेपाल लगायतका संस्थाको सहयोगमा बागलुङमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु भएको छ । क्रिकेट क्षेत्रमा छात्राहरुको चाहना बढाउने, खेल बारे जानकारी दिने र आवस्यक प्रशिक्षण...

प्रेम मन्दिर र नवदिप धाम जाने बाटोको शिलान्यास

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोमअन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास)ले...

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

कास्की / पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष...

मुख्यमन्त्री पाण्डे भन्छन, ‘सचिवले बजेटमा राजनीति गरे’

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीले राजनीति गर्न खोज्दा योजना र बजेट बिनियोजनलगायतमा समस्या भएको बताएका छन् । प्रदेश बिकास समस्या समाधान समितिको दशौं बैठकमा शुक्रबार मुख्यमन्त्री पाण्डेले ३० लाख रुपैयाँ भन्दा कम...

गण्डकीका भौतिकमन्त्रीको प्रश्न ‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन ?’

पोखरा/ यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले...

पोउवा संघको सामाजिक विकास केन्द्रद्वारा ३६५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

पोखरा/ पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ । सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा...

हिलसाइडमा त्रिदिवसीय स्पोर्ट्स मिट

पोखरा/ शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेल भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुलमा आयोजित त्रिदिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले व्यानरमा हस्ताक्षरका साथ विद्यालयका सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदीलाई...

द्वन्द्वपीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड

पोखरा/ द्वन्द्वपीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुपर्ने शुक्रबार पाेखरामा आयोजित एक कार्यक्रमका सहभागीले  बताएका छन् ।  राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपुरको समन्वय र सहयोगमा महिला,...

दर्शनमा सहकारी क्षमता बिकास कार्यक्रम

पोखरा/ दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी क्षमता बिकास कार्यक्रम शुक्रबार सुरु भएको छ । सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम...

-->