शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

आदर्श कप फुटबलमा आज क्वाटरफाइनलको अन्तिम खेल हुँदै

पोखरा/२५ औं आर्दश कप फुटलब प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज नेपाल पुलिस गण्डकी प्रदेशले गोरखा जिल्ला फुटबल संघको सामना गर्दैछ । खेल खेल सकिएसँगै भोलिबाट...

उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भीड्दै

पोखरा/पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा आज मंगलबारदेखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण...

गलकोटले थाल्यो राजमार्ग लक्षित सहरी क्लिनिक

मध्यपहाडी लोकमार्गमा हुने दुर्घटना वा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो । बागलुङ/गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्यका लागि एकपछि अर्को सेवा थप गर्दै लगेको छ । चालु...

२६ औं पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म

पोखरा/रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवको २६ औं संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको...

पत्रकार महासंघ गण्डकी प्रदेशमा दुई समुहको मनोनयन

पोखरा/ यही मंसिर २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भएको छ । यसैक्रममा गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको...

‘हेल्लो पर्वत अस्पताल’ सेवा शुरु

पर्वत/पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ । अब...

लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज पुराइयाे

पोखरा/ सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं हुँदै बिरगन्ज पुराइएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको...

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, सर्बोच्च अदालतको बेन्चतिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखियो

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको इजलास (बेन्च) तिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखिएको बताएका छन् । उनले न्याय सम्पादन स्वविवेकीय हुन्छ कि कानुन र संविधानले गाइड गर्छ भन्ने प्रश्नसमेत गरे...

गण्डकी प्रदेश सांसदमा कांग्रेसबाट सुनिता थापाको नाम अनुमोदित

  पोखरा गण्डकी प्रदेश सभामा समानुपातिक तर्फको सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई...

सय दिने अभियानका लागि कास्की काँग्रेसले खटायो प्रतिनिधि

पोखरा/नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता समेत रहेका...

-->