शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ः दोस्रो दिन रोमाञ्चपूर्ण, नेपाली खेलाडीले बनाए बलियो पकड

पोखरा/ पोखरामा जारी जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत दोस्रो दिनका खेलहरु रोमाञ्चपूर्ण रुपमा सकिएका छन् । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी रहँदा सहभागि खेलाडीहरुको उत्साहपूर्ण खेलले स्थानिय दर्शक समेत निकै उत्साहित बने...

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकासः मेयर आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई...

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु

पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको...

भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम

पोखरा/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार पोखरा–७ मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा...

प्रधानन्यायाधीश राउतको प्रश्न न्यायलयलाई केन्द्रमा राखेर वकालत भइरहेको छ त ?

पोखरा/ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानून व्यवसायीले न्यायलयलाई केन्द्रमा राखेर वकालत भएमा मात्र न्यायलयको सुधार संभव रहेको बताएका छन् । अहिले वकालत कसरी भइरहेको छ ? के न्यायलयलाई सेन्टरमा राखेर भइरहेको छ या आफुलाई सेन्टरमा...

मानवअधिकार दिवशमा बिरामीलाई फलफूल बितरण

बागलुङ/अन्तराष्ट्रिय मानवअधिकार दिवशको अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङले धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । मानवअधिकार भित्र नागरिकको बाँच्न पाउने अधिकार समेत रहेको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिएर फलफूल बितरण गरिएको समाजका...

पिएन क्याम्पसमा विद्यार्थी महोत्सव, शैक्षिक कार्यक्रमदेखि लाइभ कन्सर्टसम

पोखरा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता आह्वान

संजय रेग्मी पर्वत/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली...

अध्यक्ष घिमिरे विरुद्धको अदालतको अवहेलना मुद्दा खारेजीकाे मागसहित २८ बुँदे निर्णयसहित सम्पन्न

  पोखरा/ नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन अदालतको अवहेलना मुद्दा खारेजी तथा नेपालको संविधानको भावना र मर्म अनुसार संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयनको अपिलसहित विभिन्न २८ बुँदे निर्णय गर्दै नेपाल बार एसोसिएसनको...

पोखराको न्युरोडमा दुर्घटना हुँदा एकको मृत्यु

पोखरा/पोखराको न्युरोडमा स्कोरपियोले स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्यु भएको छ । पोखरा महानगरपालिकाको कार्यालयदेखी करिब ५० मिटर माथि सभागृहबाट महेन्द्रपुलतर्फ जाँदै गरेको बा १३ च २५७५ नम्बरको स्कोरपियोले गलत दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर...

-->