आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

पोखरा/पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा  पोखराका प्लाष्टिकजन्य फुलका माला र पूूmलका गुुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन...

भोलीदेखि कोरला नाकामा अध्यागमन कार्यालय,गृहमन्त्रीले उद्घाटन गर्ने

पोखरा / उपल्लो मुस्ताङको लोमन्थाङस्थित कोरला नाकामा बुधबारदेखि अध्यागमन कार्यालय खुल्ने भएको छ । लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकामा स्थापित अध्यायगमन कार्यालयको कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने तय...

जलजलाको लक्षित वर्ग एम्बुलेन्सबाट ६७ जनालाई निःशुल्क सेवा

पर्वत / पर्वतको जलजला गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सशुल्क सेवा अन्तर्गत तीन महिनाको अवधिमा एक सय ४६ जनाले उपभोग गरेका छन् । जलजला गाउँपालिकाको सचिवालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को...

बलेवा एकताको कारोवार २३ करोडमाथि

बागलुङ /बलेवा एकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभासम्पन्न भएको छ । यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको सहकारीले प्रतिनिधिमूलक केन्द्रीय साधारणसभा गरेको हो । साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका वडा नं. १४ का...

राहुघाटले एक वर्षभित्रमा विधुत उत्पादन सुरु गर्ने

म्याग्दी /जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक...

सलाइको काँटीको पटका बनाउँदा एक किशोर घाइते

पोखरा / सलाइको काँटीलाई पटका बनाउन खोज्दा पोखरा एक किशोर घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा महानगरपालिका २१ फुर्सेखोला रोइकरेमा सलाइको काँटीले पटका बनाउन खोज्दा अचानक पड्कदा १७ वर्षीय...

रवि लामिछानेसंग ९ घण्टा लामो बयान, सक्ने तयारी !

पोखरा / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । स्रोतका अनुसार बयान आजै...

भाइटीकाको शुभ साइत १८ गते आइतबार बिहान ११.३७ बजे

पोखरा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद...

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ/ बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका...

डेंगीविरुद्ध कात्तिकमा पनि चल्दै अभियान

बागलुङ /स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले कात्तिक दोश्रो साता पनि डेंगीविरुद्ध अभियान चलाएको छ । अझै पनि डेंगीको अबस्था बढ्दै गएपछि खोज र नष्ट गर अभियानसँगै सचेतना कार्यक्रम पनि गरेको हो । आइतवार पनि...

-->