आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

चीनको भव्य संरचना हेरे, गुनासो सुनेर फर्किए

पोखरा/ गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन गरेका छन् । प्रदेशअन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाका पुगेका हुन्...

रविमाथि दुव्र्यवहार भएको छैन : प्रहरी

पोखरा/ कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दुव्र्यवहार नगरिएको प्रष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा रविमाथि प्रहरीले अदालतमा...

कालीगण्डकीमा पक्की पुल तयार, पहुँच मार्ग बनेपछि सञ्चालनमा आउने

बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै...

चेक अनादरमा व्यवसायी अनिल सिग्देललाई दुई बर्षको कैद सजाय

पोखरा / चेक अनादर मुद्धामा जिल्ला अदालत कास्कीले व्यवसायी अनिल सिग्देललाई २ बर्षको कैद सजाय सुनाएको छ । पोखरा उपमहानगर १३ का अनिल सिग्देल कास्की जिल्ला अदालतको फैसला अनुसार अब २ वर्ष जेल बस्न...

७० बर्षमाथिका ज्येष्ठ वामपन्थीहरुको पोखरामा भयो पुनर्मिलन

पोखरा / नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको हीरक वर्षको सन्दर्भको अवसरमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम शनिवार सकिएको छ । प्रदेशका वामपन्थी ज्येष्ठ नागरिकबिच अनुभव आदानप्रदान गर्न पहिलोपटक पुनर्मिलन कार्यक्रम...

स्वास्थ्यमन्त्री पाठकले गरे धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गरेका छन् । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराई आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्यमन्त्री पाठकले विभिन्न विभाग,...

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज

पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन...

जंगली च्याउ खाँदा नवलपुरमा एकैपरिवारका ५ जना बिरामी

नवलपुर / जंगल च्याउको तरकारी पकाएर खाँदा देवचुली नगरपालिकाका एकैघरका पाँचजना बिरामी भएका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालयले...

प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेका छौ: मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेर मन्त्रालयका योजनाहरु अगाडि बढाएको बताएका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन० को छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनको...

मातृभूमि सहकारीको १६ औं वार्षिकोत्सव

बागलुङ/ मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले सहकारीहरु बिपन्न नागरिकको व्यवसाय उकास्न र दैनिकी संचालनमा सहयोगी बन्नुपर्ने बताए ।...

-->