बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...
पाेखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने...
पोखरा/ गण्डकी प्रदेशका मुख्यन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अधिकांश मन्त्री धनी देखिएका छन् । गण्डकी सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति...
पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको...
पोखरा/ चीनसंगको सिमाना मुस्ताङको कोरला नाकामा निर्मित अध्यागमन कार्यालयको बुधवार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन । चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ संचालनमा आउँदा नेपालतर्फ भने...