आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

पोखरा/ कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले तोकेको...

एक सय जनाले सिके कृष्ण चरित्र

पोखरा/ पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ । समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षणमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका...

कुँवर समाजको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ८, कुँवरटोलमा स्थापना भएको कुवँर समाज समितिको ११ औं वार्षिक साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले गरेका...

‘राज्यले गैससलाई विकासको साझेदारमा सूचिकृत गर्नुपर्छ’

बागलुङ/गैरसरकारी संस्था महासंघ बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले राज्यले गैससलाई विकासको साझेदारको रुपमा सूचिकृत गर्नुपर्ने, स्थानीय तह र जिल्ला समन्वय समितिमा पनि गैसस डेस्क स्थापना गर्ने लगायतको निर्णय...

धौलागिरी हिमाल आरोहणमा हराएका ५ रूसी नागरिक मृत फेला परे

पोखरा / धौलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका ५ जना रूसी पर्वतारोही मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनीहरु गत आइतबार राति ११ बजेदेखि हराएका थिए । उनीहरु धौलागिरी हिमालको ७ हजार ७ सय...

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुखमा महेश भण्डारी

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेश भण्डारी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुखमा नियुक्त भएका छन । प्रमुख नियुक्त भएसंगै भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। पार्टीले उनलाई...

प्रदेश भित्रिने विदेशी पर्यटकको तथ्यांक राख्न कार्यदल गठन

पोखरा/ पर्यटनको राजधानी पोखरा मात्र नभई गण्डकी प्रदेश नै पर्यटकीय गन्तव्यको रुपमा रहेको भए पनि यहाँ आउने विदेशी पर्यटकको संख्या भने यकिन छैन । प्रदेश भित्रिने पर्यटकको संख्याको तथ्यांक राख्ने निकाय नहुँदा हवाई तथा...

गण्डकीका चार अस्पतालमा ट्रमा सेन्टर : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश भित्रका कम्तिमा चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने दाबी गरेका छन् । बागलुङस्थित धौलागिरि अस्पताल, दमौली, स्याङ्जा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना...

लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष गुरुङको निधन

पोखरा/ लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट ग्रसित गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै निधन भएको हो । मलुक संघीयतामा...

म्याग्दी हुलाकबाट किचनदेखि व्यक्तिगत सामान पार्सल

म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङको गलकोटमा रहेका आफन्तलाई कोशेलीको रुपमा गन्द्रुक पठाए । अर्का सेवाग्राहीले कुरियर गरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै मोवाइल फोन कुरियर गरे । १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि...

-->