बागलुङ/काठेखोला गाउँपालिका ८ लेखानीस्थित सरस्वती प्राविकी प्रधानाध्यापक दुर्गाकुमारी गुरुङले विद्यालयको अडिट गर्न खोज्दा अडिटर आएनन् । अन्तिम समय भैसकेपछि उनले अडिटरको फर्म खोज्दै विद्यालयका फाइल र आवस्यक कागजात बोकेर हिंड्न बाध्य भइन् । तलब खुवाएको...
दमौली / तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमवार बसेको...
बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । खेलाडीहरू आदित्य...
पोखरा । तनहुँको दुलेगौंडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भारतले ३ सय शैय्याको अस्पताल बनाइदिने भएको छ । साथै अत्याधुनिक उपकरण पनि जडान गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष...
पोखरा/ गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा कृषी भूमीव्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) लाई दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निजी कामका लागि भारत गएपछि आइतबारदेखि लागु हुने गरी श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो...
पोखरा/ गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा...