सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

करिडोरको बागलुङ खण्डमा धमाधम कालोपत्रे

बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा विमानस्थलदेखि गुल्मी जिल्लाको हर्मिचौरसम्म ४४ किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ । बलेवा–हर्मिचौर सडक खण्ड ११ मिटर फराकिलो बनाएर डिबिएसटी प्रविधिको कालोपत्रे गर्न सुरु भएको हो...

निवर्तमान र वर्तमान सभापतिबीच दोहोरी !

पोखरा/कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले आइतबार अपरान्ह ४ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा केही पुराना कांग्रेसले पार्टी छाडेकोमा दुःख मनाउ गर्दै एउटा स्टाटस् लेखे । केसीले अगाडि लेखेका छन्,‘ कास्की का सभापतिज्यूलाई संगठन नचाहिएको हो...

अबैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने मिनी टिप्पर नियन्त्रणमा

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरिरहेको अवस्थामा एक टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार मध्यरातमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–१६ मध्यम पथ...

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनुपर्ने बताएका छन । नेशनल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टले...

चाडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा/ पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको...

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पोखरा/ पोखराको पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ...

संस्कृति नै बनेको छ पोखरा र आसपासमा दसैंमा च्यांग्राको मासु

पोखरा/ दसै‌ भन्नसाथ मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, बिदा हुने भएकाले गाउँघर फर्किने । मिठोमसिनोमा मासु पनि पर्नेनै भयो । गण्डकी प्रदेशमा दसै‌काे याे सूचीमा हिमाली बाख्रा (च्यांग्रा) काे मासु  पनि थपिन्छ...

सुनगाभा सहकारीको अध्यक्षमा थापा निर्वाचित

पोखरा/पोखरा महानगरपालिका वडा नं. १८ स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन । पोखरामा शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्सीय...

मनकामना महिला विकास सहकारीको साधारणसभा सम्पन्न

पोखरा/पोखरा १ अधिकारी टोल स्थित श्री मनकामना महिला विकास सहकारी संस्था लि. को २७ औँ साधाणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा पोखरा महानगरपालिका वडा नं. १ का...

कुश्मा बजारमा ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक

पर्वत/जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको फ्रेस हाउसहरुले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक...

-->