सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

झन्डै ११ करोडमा गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन बन्दै, मुख्यमन्त्री पाण्डेद्वारा शिलन्यास

पोखरा/  गण्डकी विश्वविद्यालयले झन्डै ११ करोड रुपैयाँको लागतमा मुख्य प्रशासनिक भवन निर्माण गरिरहेको छ । उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार शिलन्यास गरे । पोखरा महानगरपालिका–३२ मालमुल ज्ञानकुञ्जमा भवन बन्न लागेको हो ।...

संगठन विस्तारका लागि कार्ययोजना, ७ सदस्यीय सचिवालय गठन, १३ जना जिल्ला सदस्यमा मनोनित

बागलुङ/नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी...

पोखराको प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा/ पोखराको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो...

बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा क्रियाशील बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायत पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले विगतको परम्परालाई निरन्तरता दिएको अध्यक्ष सुजाता पौडेलले जनाइन...

विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान

पोखरा/  विन्ध्यवासिनी क्याम्पस पोखरा–१६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले क्याम्पसले...

हसियाँ प्रहार गरेर लमजुङमा बुबाले गरे छोराको हत्या

लमजुङ / जिल्लाको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा प्रोबी गाउँमा बुबाले प्रहार गरेको हँसियाबाट छोराको ज्यान गएको छ । प्रहरीका अनुसार ५७ वर्षीय बुबा सन्तबहादुर तामाङले २७ वर्षीय छोरा सोमबहादुर तामाङलाई हँसिया प्रहार गरेका थिए । लमजुङ...

बागलुङ नगरले चिनी र तेलको निशुल्क ढुवानी गर्ने

बागलुङ/बागलुङ नगरपालिकाले दशैं, तिहार जस्ता पर्वहरुको समयमा अत्याधिक माग हुने चिनी र तेल हरेक वडा कार्यालयसम्म निशुल्क ढुवानी गर्ने भएको छ । नागरिकलाई चाडवाडका समयमा सर्वसुलभ उपभोग्य बस्तुको उपलव्ध गराउनका लागि नगरले निशुल्क ढुवानी...

गण्डकी सभाको निष्कर्ष : ‘विश्वशान्ति कलस छिटो बनाऔं’

बागलुङ/पञ्चकोटमा हालै संचालनमा आएको जयनारायण कौशल्या गुरुकुलमलाई दिगो रुपमा संचालन गर्न ३१ औं गण्डकी सभामा सहयोग जुटाउने निर्णय भएको छ । बिहिवार भएको सभामा सरोकारवालाले गुरुकुललाई सहयोग अभियान चलाउने, विश्व शान्ति गण्डकी कलस निर्माणको काम...

‘सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोडौं’

बागलुङ/श्रमिकको हितमा सेवा प्रदायक संस्थाले काम गर्नुपर्ने सरोकारवालाले बताएका छन् । साथै सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध हुन पनि आग्रह गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद तथा सामाजिक सुरक्षा कोष लगायतका...

गुण्डागर्दी नियन्त्रण पहिलो काम– कास्की प्रहरी प्रमुख ओलिया

पोखरा/ हालैमात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताएका छन् । पछिल्लो समय गुण्डागर्दी गर्ने तरिकामा परिवर्तन आएको र त्यसलाई नियन्त्रणमा...

-->