पोखरा/ बिजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्बत लगाएत नेपालीहरुका मुख्य चाडपर्वको अबसरमा कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल भुतपुर्व...
पोखरा/ पोखराको नयाँ बजारमा वि.सं. १९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ । तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोटमुनी पुर्खाहरूले चण्डीमाई...
म्याग्दी / उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले...
पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार चाडपर्व सुरक्षा योजनाअन्तर्गत कास्की–तनहुँ नाकामा कुकुरसहितको सवारी चेकजाँच गरेको छ । चाडपर्वको समयमा कास्कीमा लागुऔषध, बिस्फोटक पदार्थ (पटका) भित्रिन सक्ने र यात्रुहरु चोरीको सिकार हुन सक्ने भन्दै चेकजाँच गरेको...