सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

झ्याप्ले खोलामा पुरिएको वसमा थप तीन बस भेटिए

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा...

भूपू खेलाडी मञ्चको अध्यक्षमा गुरुङ

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी...

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा/पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ । श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक...

बाढीपहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता

पोखरा/  बाढीपहिरो र डुबानमा परेर हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा...

र्यान्डमले गर्यो सुधीरका दुई कृतिमाथि विमर्श

पोखरा/र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा...

मुख्य सचिव अर्याललाई मावली गाउँमा सम्मान

पोखरा/नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको स्वीकारेका छन् । आफूले पढेलेखेको मावली गाउँ आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा शनिबार मुख्यसचिव अर्यालले आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने पनि...

खानेपानीको बक्यौता उठाउन कडाइ, बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्राचार

बागलुङ/नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङले खानेपानीको बक्यौता नतिरेका धाराबाट तत्काल रकम उठाउने भएको छ । त्यसका लागि सबैभन्दा बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्रसमेत पठाइएको र अर्को महिना सम्म त्यसको परणाम...

विद्यामन्दिर पुस्तकालय बागलुङको बालमैत्री अभियान शुरु

बागलुङ/बागलुङको सबैभन्दा पुरानो बिद्यामन्दिर पुस्तकालयमा बाल पुस्तकालय कक्ष बनाइने भएको छ । बाल मैत्री नगर अभियानको सूचक पुरा गर्ने र बालबालिकालाई पठन संस्कार सिकाउने लक्ष्यले यो अभियान थालिएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए । खासगरी...

रिडर्स कर्नरमा दशैँ किताब मेला

पोखरा/किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ । पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो । यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब...

कोरिडोरमा चार ठाउँमा पहिरो, सडक सुचारु हुन केही दिन लाग्ने

बागलुङ/ पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । करिडोरको ५४ किलोमिटर खण्डमा चार ठाउँमा ठुलो पहिरो खसेकाछन् । शुक्रबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको...

-->