सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बाढीपहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध, झोलुंगे पुल बगायो

पोखरा/  निरन्तरको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध बनाएको छ । बाढीले झोलुंगे पुल बगाएको छ भने यातायात ठप्प भएको छ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार र चितवनको इच्छाकामना...

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

गोरखा / गोरखा-आँबुखैरेनी सडक अवरुद्ध बनेको छ । गोरखा नगरपालिका-१२ सातकिलोमा झरेको पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले सडकको करिव ५० मिटर क्षेत्र ढाकेको गोरखा नगरपालिका-१३ अवुवाका सुजन गर्तौलाले जानकारी दिए । ‘एक...

मनाङमा वर्षापछि हिमपात, फूमा ६ इन्च हिउँ

लमजुङ / देशभर वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ । हिमपातका कारण माथिल्लो मनाङका बासिन्दा प्रभावित बनेका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । नार्पाभूमि...

विद्युतीय अपराध आरोप लागेका केसी पक्राउ

बागलुङ/बागलुङ नगरपालिकाका गतिबिधिहरुको तिखो आलोचना गर्दै आएका व्यवसायी एकबहादुर केसी संगम विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार उनलाई बागलुङ बजारबाटै पक्राउ गरेको हो । उनीविरुद्ध बागलुङ नगरपालिकाले विद्युतीय अपराधमा...

बर्षाले खुकुरेडाँडाका लाल बहादुरको घर भत्कियो

बागलुङ/ बागलुङमा निरन्तरको झरिका कारण एक घर भत्किएको छ । बागलुङ नगरपालिका, ९ खुकुरेडाँडाका लाल बहादुर दमाईको ढुंगा माटाले बनेको दुई तले कच्ची घरमा पानी पसेपछि घर भत्किएको हो । घरको पुर्व पट्टिको बारतलीदेखि एकपाखे...

शनिवार वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

पोखरा / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी,...

पोखरामा प्याराग्लाइडिङमा नयाँ शुल्क, ३० मिनेटको ८५ सय, घन्टाको १२ हजार ७५०

पोखरा/  पर्यटक आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएपछि पोखरामा हुने प्याराग्लाइडिङ शुल्कमा एकरुपता कायम गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको शुल्कको दर तोकिदिएको हो । पाराग्लाइडिङ पाइलट्स क्लब र नेपाल हवाई...

जनावरप्रति चाँदनीको प्रेम

पोखरा / छोरेपाटनस्थित तिब्तियन क्याम्पको ठ्याक्कै पछाडि छ, एउटा एकतले घर । संयोग ! शरणार्थीको बस्ती नजिकैको यो घर आश्रयस्थल हो– बाटोमा छोडिएका कुकुर र बिरालोको । भिरालो जमिन सम्माएर टाउको छोप्ने आड बनेको...

युु १९ क्रिकेट : बागलुुङ बाहिरियो

पोखरा/पोखरामा जारी वाईवाई युु १९ क्रिकेट छनोट प्रतियोगिताबाट बागलुुङ बाहिरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह बीतर्फको शुक्रबार वर्षाको कारण बागलुुङ र नवलपुर बिचको खेल हुन...

पर्यटन र शान्ति विषयक वक्तृत्वकलामा अनुज्ञा प्रथम

बागलुङ/४५ औं विश्व पर्यटन दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको ‘पर्यटन र शान्ति’ विषयक विद्यालय स्तरीय वक्तृत्वकलामा गणेश मावि बलेवाकी अनुज्ञा कँडेल प्रथम भएकी छिन्...

-->