मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा महानगरका प्रशासकीय अधिकृत थापाको सरुवा, चौलागाई आउने

पोखरा/ सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाई आउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैसाथ ४० जना सहसचिवको...

पेट्रोल र डिजेलको भाउ घट्यो

पोखरा/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमका...

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

पोखरा/ प्रभु बैंक लिमिटेडले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ...

पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा कार्की विजयी

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । अध्यक्षमा बिजयी...

बाल दिवसमा बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

पोखरा/  ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग...

लैंगिक समताबारे ५ दिने कार्यशाला

पोखरा/ युनिकन पोखरा र इसिएफ तथा आईएम वुमन परियोजनाको समन्वयमा पोखरामा ५ दिने कार्यशाला भएको छ । भदौ २४ देखि २८ गतेसम्म पोखरामा भएको कार्यक्रममा लैंगिक समानता, हिंसा, दुरुपयोग, यौनिकता र भेदभाव जस्ता महत्वपूर्ण...

परिषदको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका...

प्रतिभा माविमा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम

पोखरा/ राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो । नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश...

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी

पोखरा/ उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको मतदानपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । प्रधानांगले ११ सय ७७ मत पाए । उनका प्रतिद्वन्द्वी...

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा नगदसहित सम्मान

पोखरा/ पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगरप्रमुख धनराज आचार्यले आइतबार नगद...

-->