मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम

पोखरा/ व्यवहारिक शिक्षा र रोजगारमुखी सिप प्रर्वद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌को साझेदारीमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा शैक्षिक वर्ष २०८१र०८२ का लागी भर्ना भएका डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र...

८६ फरार प्रतिवादी पक्राउ

पोखरा/ कास्की प्रहरीले भदौ महिनाभर अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८६ जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६३ पुरुष र २३ महिला छन । जिल्ला प्रहरी...

परियार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा

पोखरा/ परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा...

गण्डकीको प्रेस रजिस्ट्रार विमला भण्डारीले लिइन् सपथ

पोखरा/ गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो...

बागलुङ जेसीजको सप्ताह सकियो, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय...

राजमोद्वारा बडिगाड र तमानखोला गाउँपालिकाको ध्यानाकर्षण

बागलुङ/विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका...

पर्यावरण जोगाउन ‘संरक्षण शिक्षा’को खाका तयार

बागलुङ/जलवायु परिवर्तन र जैविक बिबिधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक बिबिधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज...

पोखरा फोटोग्राफी अवार्ड शाक्यलाई

पोखरा/पोखरा फोटोग्राफर सङ्घले चौँथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड–२०८१’ बागलुङका अग्रज फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच सय ५५ राशिसहितको...

आन्तरिक राजश्व कार्यालय बागलुङले तीन वर्षदेखि भेटाउन सकेन लक्ष्यअनुसार कर संकलन

बागलुङ/हरेक कार्यालय, संघसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगती पनि हुनुपर्छ । तर आन्तरिक राजश्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपी कर संकलन...

मानसिक रोगी बढ्न नदिन हिंसाको समयमा उपचार

बागलुङ/पछिल्लो समय मानसिक रोगका बिरामी बढेका छन् । जसका कारण आत्महत्यालगायत अपराधका घटना पनि बढेको पाईएको छ । स्वास्थ्यकर्मीले पनि यस्तो समस्या भएका मानिसको उपचारमा साथ दिन सकेमा आत्महत्याका घटना घट्ने बताउँछन् । शारीरिक...

-->