पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक...
म्याग्दी/लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन...
पोखरा/ पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न...
पोखरा/ पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित इरास्मस रोडसो कार्यक्रम शुक्रबार पोखरा–३०, खुदीस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इरास्मस मनडस संयुक्त मास्टर...
पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा क्षेत्रीलाई स्वर्गीय...