पोखरा/ पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)) को सहकार्यमा पोखरामा ‘सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सामाजिक, आर्थिक संवेदनशीलताको सन्दर्भमा विभिन्न विशेषज्ञहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता,...
बागलङ/ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप...
पोखरा/ गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् । रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिय...
पोखरा/ पोखरामा शुक्रबार देखि दुइदिने २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा पोखरा रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,...