मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शिक्षा ऐन नआउँदा समस्या : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताएका छन् । बिहीबार शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभाको...

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखरामा पक्राउ

पोखरा / लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख...

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक...

कृषिबाट समृद्धि हासील गर्न सकिन्छ: नेता कोइराला

पोखरा / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताएका छन । वीपी चिन्तन प्रतिष्ठानद्धारा विहीबार पोखरामा आयोजित गण्डकी...

परिणाममुखी काम आजको आवश्यकताः कृषि मन्त्री पद्मा जिसी

पोखरा / गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले हरेक काम गर्दा परिणाममुखी हुनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले...

गण्डकीमा सामसुङका मोबाइल विक्रि बन्द, १० प्रतिशत नाफा दिन व्यवसायिको माग

पोखरा / गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय...

राजमोद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताका गुनासा र समधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदीमार्फत प्रधानमन्त्री...

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर

बागलुङ/जेसीज सप्ताहको तेस्रो दिन बागलुङ जेसीजले मानवसेवा आश्रममा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । धौलागिरि अस्पतालसँगको सहकार्यमा बिहिबार भएको शिविरमा आश्रममा आश्रित ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अवसरमा ५० जनाको मधुमेह...

पढ्दै कमाउने वातावरणका लागि शेयर बजार सम्वन्धी तालिम

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको दोस्रो दिन शेयर बजार सम्बन्धी तालिम सम्पन्न भएको छ । विभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित साताव्यापी रुपमा संचालन...

बागलुङबाट बेपत्ता दुई किशोरीको चितवनबाट उद्धार

बागलुङ/बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय...

-->