बागलुङ/ गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा भएको गाडी दुर्घटनामा गंभीर घाइते भएका चालकको उद्दारपछि धौलागिरि अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनामा गंभीर घाइते भएका चालक रुकुम पुर्व भुमी गाउँपालिका वडा नं. ३ का...
पोखरा / सरकारी र नीजि क्षेत्रका इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको मतदान जारी छ । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज भइरहेको छ । गण्डकी प्रदेशका इन्जिनियरहरु पोखराको...
बागलुङ/ बागलुङको गलकोटमा भएको बुलेरो जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय...
पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो । खेलकुदमा नेपालमै...
बागलुङ/कुनै समय रक्तसमुह छुट्टाउन समेत धौलागिरी अस्पताल पुग्नुपर्ने बरेङबासीले अहिले गाउँकै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लिन्छन् । पालिकाको केन्द्र हुग्दीशिर स्वास्थ्यचौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । सामान्य रोगको पहिचान त्यहिं प्रयोगशालामा हुन्छ ।...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसायसँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय...
पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...