मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा/ निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवायुवतीलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर...

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा/ विभिन्न विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको...

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको...

बाढीपहिरो पीडितलाई राहतको माग

पोखरा/  लामो समयदेखि स्थगीत भएर बुधवार सुरु भएको गण्डकी प्रदेश सभा बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन । विशेष गरी वर्षायाममा भएको बाढीपहिरोले पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनीहरुले पीडितलाई...

दीपक मनाङेको भनाइ संसदमा उठाउने विषय होइन– अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले नेता खगराज अधिकारीले निवर्तमान मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बोलेको कुरा ससंदमा उठाउने विषय नरहेको बताएका छन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गुरुङले मन्त्रालय बेच्ने कुरा गरेको...

तनहुँको आँबुखैरेनीनजिकै बस दुर्घटना: ११ जना घाइते

दमौली / तनहुँको आँबुखैरेनीनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ। आबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ३ नम्बर जोड्ने खहरे खोला पुलमा बस दुर्घटना भएको हो। बुधबार अपराह्न करिब साढे चार बजे मुग्लिनबाट पोखरा जाँदै गरेको...

पोखरामा दिउसै आफ्नै श्रीमतीको बिभत्स हत्या

पोखरा / कास्की अन्नपूर्णका एक व्यक्तिले दिउसै आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन्। अन्नपूर्ण गाउँपालिका-९, नौडाँडा घर भइ हाल पोखरा-८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जवरसिंह कुँवरले बुधबार मध्यान्न १२ः१० बजेतिर ४० वर्षीया...

पर्वतका ५ सय ९० जनामा डेंगु सङ्क्रमण

पर्वत/पर्वतका झन्डै छ सय जनामा डेंगुको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार, साउन एक गतेयता भदौ २३ गतेसम्म ५ सय ९० जनामा डेंगी सङ्क्रमण भएको हो । गत...

बागलुङ नगरमा फोहोरलाई शुन्य बनाउने अभियान

बागलुङ/बागलुङ नगरपालिकाले कुहिने, नकुहिने र सिसाजन्य फोहोर अलग अलग संकलन गरेर जिरो वेस्ट अर्थात् डंगुर नबनाई व्यवस्थापनको तयारी गरेको छ । काठेखोला छेउमा फालिएको फोहोर हटाएर उक्त स्थानमा प्रशोधन केन्द्र निर्माणको काम भैरहेको छ ।...

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै फेदीखोलाका विष्णुप्रसाद, ७ करोड लगानी, १५ जनालाई रोजगारी

स्याङ्जा/जिल्लाका एक कृषकले भने बाँझो जमिनको सदुुपयोग गर्दै भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । फेदीखोला गाउँपालिका–१, मट्टिखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैंसीपालन ब्यावसायवाट आम्दानी गर्दै आएका हुन् । २६ रोपनी आफ्नो, ५० रोपनी बन्धकी...

-->