मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन

पोखरा/लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थपान गराइएको छ । दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिबार उपाध्यक्ष रहेकी गंगा कुमारी...

कांग्रेस एमालेका विरुद्ध प्रतिवाद गर्न रविको निर्देशन

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका विरुद्धमा लेख्ने एमाले कांग्रेसका कार्यकर्ताहरुलाई प्रतिवाद गर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएका छन् । सोमबार सूर्यदर्शन सहकारीका पीडितहरुको कालोझण्डा र नाराबाजीको सामना गर्दै कार्यक्रमस्थल पुगेका लामिछानेले...

मीना परियार हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले थुनछेक बहसपछि मृतक परियारका प्रेमी २५ वर्षीय राम...

‘प्रजातान्त्रिक समाजवादका लागि स्वदेशी पूँजिको विकास’

बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् । बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले...

‘आँफैलाई माया गरौं’

बागलुङ/‘हाम्रो घरमा किराना पसल थियो, एकजना दाई आए, डोरी मागे, अनि एक सय रुपैयाँ भारु दिए, मैले बाँकी पैसा फिर्ता गर्दै थिएँ फर्केर हेर्दा उनी थिएनन्, एकैछिनमा खबर आयो राइटरको घरनेर उनी झुण्डिएछन् ।...

गण्डकी मुवाँथाई संघको अध्यक्षमा मिलन थापा

पोखरा/ गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना,...

आदिवासी समुदाय कांग्रेसको मेरुदण्ड: प्रदेश सभापति शर्मा

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले...

अखिल क्रान्तिकारी गण्डकीमा गुरुङ

पोखरा/ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले...

युवा व्यवसायी आदर्शको जन्मदिनमा मानवसेवा आश्रममा भोजन सेवा

पोखरा/ युवा व्यवसायी आदर्श क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा छोरेपाटनमा रहेको मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन । पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला क्षेत्रीले असहाय र अनाथहरुका...

‘सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडा छुट दिदैनन्, दुर्व्यवहार सहनुपर्छ’

पोखरा/ सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडामा दिनुपर्ने छुट नदिने र आरक्षणका लागि छुट्टाएको सिटमा समेत बस्न नपाउने अवस्था रहेको मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाले गुनासो गरेका छन । साथै बिदाको...

-->