पोखरा/ विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ विद्यार्थी...
पोखरा/ संरक्षण, सम्वद्र्धन र विकासका माध्ययमबाट विश्वसामु परिचित सामुदायिक वनलाई रोजगार सिर्जना गर्दै समृद्धिको आधारका रुपमा उपयोग गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्वारा...
पोखरा/ व्यवहारिक शिक्षा र रोजगारमुखी सिप प्रर्वद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदारीमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा शैक्षिक वर्ष २०८१र०८२ का लागी भर्ना भएका डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र...
पोखरा/ परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा...
पोखरा/ गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो...
बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय...
बागलुङ/विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका...