सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

हिसान कास्कीमा दिवाकर जैसी

पोखरा/  हिसान कास्की अध्यक्षमा हिल प्वाइ्रन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी निर्वाचित भएका छन् । मंगलबार पोखरामा भएको हिसानको नवौं अधिवेशन तथा बाइसौं साधारण सभाबाट जैसीको नेतृत्वमा समित निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा ढाकाराम कँडेल...

साझा यातायातमा यात्रुको आकर्षण

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट लामो तथा छोटो दुरीका लागि छुट्ने ठुला सवारी साधनमा केही वर्ष पहिलाको जस्तो चाप छैन् । अधिकांश यातायात कम्पनीका ठुल्ठुला बसहरु खाली जस्तै गड्छन् । व्यवसायीहरुलाई तेल खर्च जुटाउन समेत कठिन...

स्याङ्जामा एक पालिका एक हुलाक स्थापना

स्याङ्जा/सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ । बिरुवा गाउँपालि—१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना भएको हो ।...

तथ्यांक र राजश्वलाई डिजिटल बनाउन पहल

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक वर्षको २ महिनामा ८३ लाख ५७ हजार राजश्व संकलन गरेको छ । राहदानी बितरण, जरिवाना तथा अन्य कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो । लक्ष्य र प्रगतिको रुपमा...

जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

बागलुङ/गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ । प्रदेश सरकारले ११ जिल्लाका ८५ वटा स्थानीय तहमध्येबाट १८ स्थानीय तहलाई नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट गरेको हो ।...

स्थानीय तहका ४० पदमा मंसिर १६ मा उपचुनाव

काठमाडौं / स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका...

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघ कास्कीकाे  निरीक्षण

पोखरा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धि कार्यक्रममा आएका...

डिजिटल कन्सोलसहित एनएस २०० पोखरामा

पोखरा/डिजिटल कन्सोलसहित बजाजको पल्सर एनएस २०० पोखराबाट पनि वितरण सुरु गरिएको छ । गण्डकी प्रदेशका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले सोमबार एक कार्यक्रमका बिच एनएस २०० सार्वजानिक गरेको छ । ब्लुटुथ कनेक्सन र...

विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ : सामाजिक विकास मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको...

पर्वतमा गत वर्षको तुलनामा साढे दुई सय प्रतिशत बढीमा डेंगु

पर्वत/चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा पर्वतमा आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार गत साउन एक गतेदेखि भदौ ३१ गतेसम्मको तथ्याङ्क अनुसार कुल आठ सय सात जनामा...

-->