सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

तस्बिरमा हेर्नुस् बागलुङमा संविधान दिवसको रौनकता

बागलुङ/राष्ट्रिय दिवश नामाकरण दिईएको संविधान दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । संविधान दिवश मुल समारोह समितिको आयोजनामा बिहिवार बागलुङमा दिवश मनाइएको हो । समीक्षालयचोकमा भेला भएर राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्था,...

सहेँला फाँटमा पहेँलपुर कागती, किसान दंग !

बागलुङ/जिल्लाको बलेवाका किसानको चार वर्ष अघिदेखीको सपना पुरा भएको छ । पहेँलपुर धान फल्ने खेतलाई बाँझै रहनबाट जोगाउन कागतीको व्यवसायीक खेती थालेका किसानले फल लिन थालेका हुन् । पहिलो वर्ष लगाईएका बोटहरुमा लटरम्म कागती...

‘संविधान कार्यान्वयनमा दलहरु जनपक्षिय बनेनन्’

बागलुङ/नेपालको संविधान २०७२ कार्यान्वयनमा आएको नौ वर्ष पुगेको छ । झण्डै ६० वर्षदेखिको संघर्षबाट संविधान आएको हो । यो संविधानले पहिलो पटक नेपालबाट राजा हटाएर जनताको छोराछोरीनै राष्ट्रपति बन्ने मौका दियो । शासन व्यवस्थामा गणतन्त्र,...

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपालको विविधताको सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

३६ उपसचिवको सरुवा, १२ जिल्लाका सीडीओ फेरिए

पोखरा/ गृह मन्त्रालयले ३६ जना उपसचिवको बुधवार सरुवा गरेको छ । साथै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरेको छ । । मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर...

सामुदायिक वन समृद्धिको आधार–मन्त्री वस्याल

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा बुधवार पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका...

पश्चिम म्याग्दीमा चल्ने बस र जिपको भाडादर समायोजन

म्याग्दी/ पश्चिम म्याग्दी क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडा घटाइएको छ । बेनी–दरबाङ सडकको कालोपत्रे खण्ड र कच्ची सडकमा न्यूनतम ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म नयाँ भाडादर कायम गरिएको हो । म्याग्दी जिप तथा...

शिक्षाको विकासमा सबैको चासो जानुपर्ने– प्रदेश प्रमुख भट्ट

स्याङ्जा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताएका छन । जिल्लाको फेदीखोला गाउँपालिकाले वडा नं २, सिद्धार्थ माविमा गरिएको नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार आयोजना...

पूजाको प्रसाद खाँदा २२ जना बिरामी

म्याग्दी/  म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बिरामी भएका छन् । प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको...

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका–२५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको बुधवार उद्घाटन गरे । पुल बनाउन आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५...

-->