पोखरा/ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै कडरियाले घान्द्रुकबाट पदमार्गको...
पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार स्वासप्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्वासप्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र...
पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय...
बागलुङ/बागलुङका तीन क्रियाशिल पत्रकारलाई काठमाडौंमा सम्मान गरिएको छ । उपमा सञ्चार प्रा.लि.ले शुक्रबार आयोजना गरेको साँस्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८१ को अवसरमा पत्रकार राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा र कृष्ण संयोगलाई दोसल्ला ओढाएर दशक पत्रकारिता...
पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, एनएचएस ट्रस्टको सहकार्यमा आयोजित सीएमइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको...
पोखरा/ कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड) को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १...
बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...