सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कृषि उत्पादनमा बालीविज्ञानका विद्यार्थी

बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन

लेखनाथ/सनराईज क्लव पोखरा २६ ले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड व्याग हस्तारन्तरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको शुभारंभ...

अझै पनि घरमै सुत्केरी, शिक्षितले नै गर्छन हेल्चक्रयाई

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका रूमकी एक गर्भवती महिला जटिल अवस्थामा स्वास्थ्यचौकीमा पुगिन् । स्वास्थ्यचौकी हुदै प्राथमिक उपचार केन्द्र दरबाङमा गइन् । महिलाको गर्भको जाँच गर्दा बच्चाको अवस्था जटिल देखिएपछि बेनी अस्पतालमा पनि उपचार सम्भव नभएपछि...

बागलुङमा डेंगी परीक्षणको किट अभाव

बागलुङ/डेंगीका बिरामी बढेसँगै परीक्षणको किट अभाव भएको छ । भदौ लागेदेखिनै बिरामीको संख्या ह्वात्तै बढेको हो । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्र समेतमा डेंगी परीक्षणको किट अभाव भएको हो । धौलागिरि अस्पतालकी...

संविधान कार्यान्वयनमै चुनौती

बागलुङ/संविधान गतिशिल विषय भएकोले संशोधन गर्न सकिने भएपनि दलहरुले त्यसको औचित्य पुष्टी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । संविधान दिवशको अवसरमा बागलुङका राजनीतिक दलले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले संविधान संशोधन भएपनि कार्यान्वयन गर्न नसके औचित्य...

संविधानमाथी डेमोक्रेटिक लयर्स एसोसिएसनको छलफल

बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङले संविधान दिवशको अबसरमा संविधान र कानून व्यवसायीको भूमिकाबारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा बरिष्ठ अधिवक्ताहरुले दलहरुले बाटो बिराएर संविधान कार्यान्वयनमा जटिलता आएको बताए । कानून व्यवसायीले समयमा सुझाव दिएर दलहरुलाई बाटो...

संविधान दिवसमा सहिद तथा घाईते परिवारलाई सम्मान

बागलुङ/संविधान दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा बुधबारदेखी दिवस मनाउन शुरु गरेका बागलुङका सरोकारवालाले बागलुङ नगरपालिका वडा नं. १ बाँङ्गेचौरस्थित शहिद स्मृति पार्कमा सहिदका शालिकमा माल्र्यापण तथा सहिद...

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा/ हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् । क्लवको विहीवार सम्पन्न...

नाट्टा गण्डकी प्रदेशद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशमा आवद्ध व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।  नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको अध्यक्ष किशोर दहालले बताए ।...

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा...

-->