सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा/  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा...

प्रदेश निजामती र स्थानीय सेवा ऐन संसोधन पर्याप्त छैन– कर्मचारी संगठनहरु

पोखरा/ प्रदेश तथा स्थानीय तहका कर्मचारीको बढुवालगायत बृत्ति बिकासमा बाधक रहेको भन्ने कर्मचारीहरुको बिरोधपछि गण्डकी प्रदेश सरकारले प्रदेश निजामति सेवा ऐन र स्थानीय सेवा (गठन र संचालन) ऐनमा केही संसोधन गर्न लागेको छ ।...

प्रदेशका समस्या बोकेर सिंहदरबारमा गण्डकीका स्वास्थ्यमन्त्री

पोखरा/  गत फागुन ६ मा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तह मातहतको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर गण्डकी सरकारलाई हस्तान्तरण गर्ने निर्णय ग¥यो । ५० शय्यामा स्तरोन्नति गरेर...

नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ३० हजार

पोखरा/ पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा...

नवलपुरकाे बुलिङटारस्थित ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक स्तरोन्नतीको शिलान्यास

नवलपुर/ नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक खण्ड स्तरोन्नतीको काम सुरु भएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशनबहादुर गाहा थापाले बुधवार उक्त कामको शिलन्यास गरे । उक्त...

संकल्प पुनस्थापना केन्द्रमा लायन्स क्लब अफ मेरीगोल्डको साताव्यापी योगा प्रशिक्षण

बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डको आयोजना बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित संकल्प पुनस्थापना केन्द्रमा साताव्यापी योगा प्रशिक्षण सम्पन्न भएको छ । भदौ २५ गतेदेखि शुरु भएको योगा प्रशिक्षण बुधबार सकिएको हो । पतञ्जली योग...

प्रदेश सभालाई गौरव गर्न लायक बनाऔं– एमाले सांसद कार्की

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभालाई गौरव गर्न लायक बनाउनु पर्ने बताएका छन । बुधवार दिउँसो एक बजे सुरु हुने भनिएको प्रदेश सभा बैठक झन्डै एक घन्टा ढिलो भएपछि कार्कीले...

पर्यटन दिवशमा शान्ति दौडदेखि साँस्कृतिक कार्यक्रमसम्म

बागलुङ/४५ औं विश्व पर्यटन दिवश बागलुङमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । बागलुङ नगर पर्यटन समितिले दिवशलाई तीनदिने कार्यक्रमसहित मनाउने तयारी गरेको हो । बुधबार भएको समितिको बैठकले यस वर्षको ‘पर्यटन र शान्ति’...

कैदीबन्दीलाई खेलकुद सामग्री, मानवसेवामा खाद्यन्न वितरण

बागलुङ/संविधान दिवशलाई तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष संविधान दिवशलाई राष्ट्रिय दिवशको नामाकरण समेत दिइएको छ । सोही अनुसार बुधबारदेखि धेरै कार्यक्रम शुरु भएका छन् । ती कार्यक्रममा संविधान दिवश मुल समारोह...

कास्कीमा सामुदायिकतर्फ विन्ध्यवासिनी र संस्थागततर्फ मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा/ कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष उत्कृष्ट भएका छन् ।माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यसवर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् ।...

-->