सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागलुङ कालीका गुठीको भाद्र महिनाको हिसाब सार्वजनिक

बागलुङ/ प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक...

अब पोखरामा क्यान्सर उपचार सेवा

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन ३० मा गरेको निर्णयको कार्यान्वयन स्वरुप बिपी कोइराला मेमोरियल क्यान्सर...

स्याङ्जाका २८९ जनामा डेंगी सङक्रमण

स्याङ्जा/११ पालिका रहेको स्याङ्जामा १० पालिकामा डेंगीको सङक्रमण भेटिएको छ । यहाँको फेदीखोलामा डेंगीको सङक्रमण नदेखिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले यस आर्थिक वर्षको दुई महिनामा २८९ डेंगीका संक्रमित भेटिएको बताए...

म्याग्दीका चार स्थानीय तहमा विद्युतीय चुल्होमा सहुलियत

म्याग्दी/जिल्लाका चार स्थानीय तहमा विद्युतीय चुल्होमा सहुलियत दिइने भएको छ । विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत बनाउँदै सहुलियत प्रदान गरिने छ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आइतबार बेनी...

‘सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने’

बागलुङ/सूचना अधिकारीलाई सूचनायुक्त बनाउनुपर्ने, सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने र समयमा सूचना प्रवाहमा सक्रिय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको सूचना अधिकारी तथा पत्रकार अन्तरक्रियामा सहभागिले समयमा सूचना प्रवाहमा...

विश्वकर्माको पूजा आराधना गरिदै

काठमाडौं/कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो...

श्रमिक संघको महासचिव पोखराका भट्टराई मनोनित

पोखरा /  नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका केशवराज भट्टराई मनोनित भएका छन् । यही भाद्र २८ र २९ गते नवलपुरमा भएको संघको सम्मेलनबाट भट्टराइ महासचिवमा मनोनित भएका हुन् । गत वर्ष अधिवेशनबाट अमृतलाल जोशी...

बेनीमा जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई सम्मान

म्याग्दी/ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ भएकाले म्याग्दी धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास हुन सक्नेमा सरोकारवालाहरू एकमत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार सदरमुकाम बेनीमा त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित...

पूर्णिमाको अँध्यारो रात

तस्बिरमा पुर्णिमा : घरमै रगतको आहालमा अनि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगेपछि भिडियो एक्स–रे कोठमा पुर्णिमा । बागलुङ/पशु चरनका लागि उनीहरु ढोरपाटनमा थिए । गत असारमा उनलाई एकाएक प्रसुती व्यथाले च्याप्यो । ढोरपाटन नगरपालिका ९...

पोखराको क्रिकेट विकासमा पूर्वाधार बाधक

पोखरा/गण्डकी प्रादेशिक क्रिकेट संघले सोमबार तेस्रो साधारण सभाको आयोजना ग¥यो । संघले आयोजना गरेको साधारणसभामा चर्चा पोखरा क्रिकेट पूर्वाधारकै चल्यो । गण्डकी प्रदेशका सामाजिकमन्त्री विन्दुकुमार थापाबाहेक अन्य अतिथिहरुले अन्तर्राष्ट्रिय पूर्वाधार पोखरामा आवश्यता रहेको बताए...

-->