पोखरा/गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी...
बागलुङ/जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् । गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र...
पोखरा/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयले तनहुँको शुक्लागण्डकी वडा नम्बर १० स्थित छाब्दी माध्यामिक विद्यालयका विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीको सातौ वार्षीकोत्सवका अवसरमा उक्त विद्यालयमा पुगेर...