बागलुङ/प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस भलिबल प्रतियोगितामा धौलागिरि बहुमुखी क्यामपस फाइनल प्रवेश गरेको छ । गोरखा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका आंगिक क्याम्पसले भाग लिएका थिए...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डबाट झन्डै साढे ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । उक्त रकम रोकिदाँ सेवा प्रवाहमा समस्या...
बागलुङ/ प्रसुती व्यथा लागेपछि रक्तचापमा अनियन्त्रीत भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० बर्षिया गर्भवती सुनिला बिकको हेलिकप्टरमार्फत उद्धार गरेको हो...