सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पूर्व डिआइजी जोशीलाई ५ दिन थुनामा राख्न अदालतकाे अनुमती

पोखरा / सहकारीको रकम अपचलन आरोपमा आइतबार पक्राउ नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई कास्की जिल्ला अदालतले सोमबार ५ दिन थुनामा राख्न म्याद दिएको छ । कास्की प्रहरीले जोशीलाई...

बागलुङको नरेठाँटी स्वास्थ्य संस्थाको न्युनतम अंक ९६

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयार पारेको न्युनतम सूचक मापदण्डमा बागलुङको गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटी स्वास्थ्य चौकीले ९६ अंक पाएको छ । यो अंक अहिले सम्मकै उच्च हो । मन्त्रालयले तयार पारेको विभिन्न...

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमवार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । गोर्खा...

‘सांकेतिक भाषाको सम्मान गरौं’

बागलुङ/‘फरक क्षमता भएकाहरुको सम्मान गरौं’ भन्ने नारासहित सातौं सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । बागलुङ बहिरा संघको अगुवाईमा सरोकारवालाको सहभागितामा दिवश मनाइएको हो । दिवशमा सहभागिले सांकेतिक भाषाको सम्मान गर्नुपर्ने बताए ।...

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा प्रदर्शन

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरिएको छ । पोखराको सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा सोमवार विहानैदेखि विरोध प्रदर्शन गरिएको हो। उनीहरुले...

पर्यटकीय गन्तव्य घान्द्रुकमा डम्पिङ साइटको शिलान्यास

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा डम्पिङ साइटको शिलन्यास गरिएको छ । घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष...

दोषी उम्काउन खोजिएको पीडितका आफन्तको दाबी

पोखरा/प्रहरी र परिवारले चासो नदिँदा पोखरा ८ कुँवरटोलकी राधिका कुँवरको हत्या भएको पिडितका परिवारले आरोप लगाएका छन् । भदौ २६ गते बुधबारका दिन राधिका बिहानै कास्की प्रहरी कार्यालय पुगेकी थिइन् । आफू श्रीमानसँग बस्न...

बालबालिकाको आँखा जोगाऔं

बागलुङ/बालबालिकाको आँखामा हुने साना समस्याले पछि ठूलो असर गर्ने भएकोले समयमै परीक्षण गराउनुपर्ने सरोकारवालाले बताएका छन् । साथै, सामान्य उपचारबाट हुने काम नगर्दा पछि जटिल समस्या आएर आँखै नदेख्ने पनि हुने भएकोले समयमा उपचारमा...

सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल

पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुद्ध एयरको विमानबाट राति सवा नौ बजेतिर बजे पोखरा ल्याइएको हो...

नगद २ लाख सहितको झोला फेला

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको वडा सचिवको कार्यकक्षमा नगद २ लाख सहित एक झोला भेटिएको छ । उक्त झोला लिन आउन सम्बन्धित व्यक्तिलाई प्रहरीले अनुरोध गरेको छ । कास्की प्रहरीका अनुसार आइतबार अपरान्ह...

-->