सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कास्की प्रहरी प्रमुख फेरिए: मोहनकुमार गए, श्यामबाबु आए

पोखरा / नेपाल प्रहरीले कास्कीका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी...

१०३ वटा च्याङ्ग्रा चोरी गर्ने पक्राउ

पोखरा/ मुस्ताङीको १०३ च्यांग्रा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा–७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन ।...

रसिया पुगेका थापा १० महिनादेखि सम्पर्कविहिन

पोखरा/ परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशिएका ज्ञानबहादुर थापामगर सम्पर्कबिहीन भएपछि उनको परिवार विचल्लीमा परेको छ । दलालमार्पmत रुस पुगेका थापा १० महिनादेखि सम्पर्कविहीन छन । उनी सम्पर्कबिहीन हुँदा ५ जनाको परिवार विचल्लीमा...

साढे दुई महिनापछि हट्यो घान्द्रुक जाने सडकको अवरोध

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड अन्तर्गत अन्नपूर्ण–१० किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू...

कास्कीका जनप्रतिनिधिहरूको लागि ‘दलित मैत्री कानुन: ब्यबहारिक सिकाइ अभ्यास र अनुभव’ अन्तरक्रिया

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जनप्रतिनिधिहरूको लागि दलित मैत्री कानुन ब्यबहारिक सिकाइ अभ्यास र अनुभव बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा दलितमैत्री कानुनको ब्यबहारिक कार्यान्वयन सहित कठिनाइहरूको...

बागलुङमा पर्यटन दिवशको तयारी तीब्र

बागलुङ/विश्व पर्यटन दिवश भव्य रुपमा मनाउन बागलुङमा अन्तिम तयारी गरिएको छ । सेप्टेम्बर २७ अर्थात् असोज ११ गते दिवश भएपनि असोज ९ गतेदेखिनै दिवशका कार्यक्रम राखिएको छ । पहिलो दिन असोज ९ गते सम्पदा सफाइअन्र्तगत...

हराएकी युवतीको बडिगाड खोलामा शव भेटियो

बागलुङ/ सोमबार साँझदेखि घरबाट हराईरहेकी एक युवतीको मंगलबार बिहान बडिगाड खोलामा शव भेटिएको छ । बागलुङको बडिगाड गाँउपालिका–५ खारबजार नजिकै आज बिहान खोलामा १६ बर्षिया युवतीको शव भेटिएको हो । प्रहरी उपरीक्षक ऋषिराम कंडेलका अनुशार...

पाँच खेलाडीले पाए प्रदेशमा पारिश्रमिक

पोखरा/गण्डकी प्रदेशका पाँच जना क्रिकेट खेलाडीले अब मासिक पारिश्रमिक बुझ्ने भएका छन् । गण्डकी प्रदेशका पुरुष खेलाडी अर्जुन कुमाल, दीपक डुम्रे र सुवाष भण्डारी तथा महिलातर्फ स्याङजाकी कप्तान कुशुम गोदार र कास्कीकी कप्तान सिर्जना...

गण्डकी प्रदेश सभाको ‘कर्मकाण्डी’ अधिवेशन अन्त्य

पोखरा/गण्डकी प्रदेश सभाको छैटौं अधिवेशन सोमबार रातिदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवशेन अन्त्य भएको प्रदेश सभालाई जानकारी दिएका थिए । सोमबारको बैठकमा प्रदेश प्रमुखको पत्र सभामुख...

बागलुङ बसपार्क चलाउन द्रुतमार्गबाट काम गर्न सुझाव

बागलुङ/नवनिर्मित आधुनिक बसपार्क दिगो सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार द्रुतमार्गबाट निर्माण गर्न सरोकारवालाले सुझाव दिएका छन् । उद्घाटनपछि बसपार्क नियमित सञ्चालनमा आउन नसकेको विषयमा जनमानसमा उब्जेका जिज्ञासाहरुको जवाफ दिनेगरी बसपार्क चल्ने आधार तयार गर्नुपर्नेमा...

-->