सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति

पोखरा/  पर्यटनको राजधानी पोखरामा बुधवार सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतमा...

रास्वपाको प्रर्दशनप्रति सूर्यदर्शन सहकारी पीडितको आपत्ति

पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको गरेको जनाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले यही असोज ७...

विश्व पर्यटन दिवशमा बागलुङ बजारमा सरसफाइ

बागलुङ/विश्व पर्यटन दिवशको अवसरमा आयोजित चारदिने कार्यक्रम अन्र्तगत पहिलो दिन सम्पदा सफाइ अभियान समपन्न भएको छ । बुधबार बिहान होटल व्यवसायी संघको अगुवाईमा चिप्लेटी बसपार्क, नारायण चौतारी लगायतको स्थानमा सफाइ गरिएको हो । बागलुङ नगर...

व्यावसायिक तथा उपभोक्ता हितका निम्ति पैरवी गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग शिष्टाचार भेटघाटलाई तीब्र बनाएको छ । यही क्रममा मंगलबार अध्यक्ष गोकर्ण कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष...

वडिगाडका पहिरो प्रभावितसम्म पुग्न सडक चुनौती

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिका ९ र १० मा गत साउन २१ र २२ गतेको बाढी पहिरोबाट प्रभावितलाई राहत पुर्याउन ग्रामिण सडक चुनौती बनेको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध रहेको सडकबाट दाताहरु पीडिसम्मै...

रवि लामिछानेका पूर्वसहकर्मी श्रेष्ठ र जोशी कास्की प्रहरी हिरासतको एउटै कोठामा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी प्रहरी हिरासत कास्कीमा रुमपार्टनर बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका ५ वटा कोठा मध्येको...

काठेखोलाको बिहुँमा निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का...

एउटै तालिमले बद्लिएको धुल्लुबाँस्कोट स्वास्थ्य चौकी

बागलुङ/बरेङ गाउँपालिका १ की लीला परियारले पहिलो सन्तान जन्माउन गुल्मीको शान्तिपुर पुगिन् । घर छेवैमा स्वास्थ्य चौकी थियो । तरपनि स्थानीयको विश्वास थिएन । सबैको लहलहैमा लागेर उनले शान्तिपुर जाँदा धेरै खर्च भयो । उनकै...

खुला कबड्डीमा चिल्ड्रेन र कालिका च्याम्पियन

बागलुङ/जिल्लामा पहिलो पटक आयोाजना गरिएको खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर मावि च्याम्पियन भएका छन् । जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा छात्रतर्फ कालिका कन्या...

बजेटै छैन विकासे अड्डामा, कसरी हुन्छ काम !

बागलुङ/सडक डिभिजन कार्यालय बागलुङमार्फत काम भएका गत वर्षका योजनामा मात्रै ११ करोड ५० लाख बढी भुक्तानी दिनुपर्ने बाँकी छ । तर चालुवर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत...

-->