सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पर्यटन प्रबर्द्धनका लागि ढोरपाटन आसपासमा ३ वर्षमा ३० घरबास संचालनको तयारी

बागलुङ/ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकलाई लक्षित गरेर ३० वटा घरबास सञ्चालनमा ल्याउने तयारी थालिएको छ । शिकार आरक्षसँग जोडिएका ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा घरबास सञ्चालनमा ल्याउन थालिएको हो । आरक्ष र पश्चिम बागलुङका पर्यटकीय...

अध्ययनपछि बागलुङमा मासुको मूल्य समायोजन गरिने

बागलुङ/एक वर्षअघि अफ्रीकन स्वाइन फ्लुले बंगुर मरेपछि किसानको उत्पादन घटेको छ । यहीं मौकामा बंगुरको मासु अभाव भएपछि पछिल्लो समय उत्पादन भएको बंगुर समेत पोखरा लगायतका बजारमा जान थालेपछि मासु व्यवसायीले मूल्य समायोजनको माग...

बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पर्वत/जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ गाउँपालिका–२...

‘झारा’ जाने प्रचलन जगाउँदै जलजला गाउँपालिका

पर्वत/चाडपर्व आएको बेला होस वा गाउँमा विकास निर्माणको काम नै किन नहोस् विगतमा ‘झारा’ जाने प्रचलन धेरै थियो । हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने,...

धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा अब कृषि र इन्जिनियरको डिप्लोमा पढाइ हुने

बागलुङ/स्वास्थ्य क्षेत्रको डिप्लोमा तह पढाइ गर्दै आएको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानले चालु वर्षदेखि कृषि तथा इन्जिनियरिङको पढाइ पनि शुरु गर्ने भएको छ । सिटिइभिटिबाट सम्बन्धन लिएर प्रतिष्ठानले इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स तथा कृषितर्फ बाली विज्ञान...

कोरलासहित दुर्गम स्थानमा इन्टरनेट बिस्तार

बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको कोरलामा टेलिकमको सेवा बिस्तार गरेको छ । मंगलबारदेखि चिनको सिमाना कोरलामा टु जी र फोर जी सेवा संचालनमा आएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । लामो समयदेखि उपल्लो मुस्ताङ...

असोज १०-१३ सम्म भारी वर्षा हुने, उच्च जोखिममा ५६ जिल्ला

पोखरा / नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६...

पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा जिल्ला अदालत बागलुङले २०८० बैशाख ७ गते फैसला सुनाउँदै ढोरपाटन नगरपालिका वडा नं. ९ का मनबहादुर...

बागलुङ बहुउदेश्यीय सहकारीका प्रबन्धक पन्तलाई काम नगर्न नगरपालिकाको निर्देशन

बागलुङ/बागलुङ बजारको पुरानो सहकारी बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक दिनेश पन्तलाई बागलुङ नगरपालिकाले काम नगर्न निर्देशन दिएको छ । सहकारीमा प्रबन्धक र अध्यक्षका बीचमा असमझदारी बढ्दै जाँदा पन्तलाई अध्यक्ष अशोक गोविन्द राजभण्डारीले गत असोज...

पोखरामा आपतकालिन गोदाम घर संचालनमा

पोखरा/ युरोपेली युनियनको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पोखरामा गण्डकी प्रदेशस्तरीय आपतकालिन गोदामघर (मानवीय सहायता केन्द्र) संचालनमा ल्याएको छ । पोखराको पुरानो बिमानस्थलमा निर्मित गोदामघरको संघीय गृहमन्त्री रमेश लेखकले बुधबार भर्चुअलरुपमा उद्घाटन...

-->