सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सुख्खा पहिरोमा परी गुल्मी मालिकाकी एक महिला बेपत्ता

गुल्मी / सुख्खा पहिरोमा परी मालिका गाउँपालिका-२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्। ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन...

समावेशी बचतको १७ औं वार्षिक साधारण सभा

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्यतर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य...

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

पोखरा/ बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत वर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चारतारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड...

प्रदेशभरीका स्थानीय तहका न्यायिक समितिको काममा एकरुपता ल्याउने प्रयास

पोखरा/  नेपालको संविधानले स्थानीय तहलाई पनि न्यायिक अधिकार दिएको छ । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । समितिले निश्चित प्रकारका मुद्दा मामिलामा पालिकास्तरीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाई र...

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा/ पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा (गुडवील) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र...

गण्डकीमा एकैसाथ ५ ऐन संसोधन, अधिवेशन अन्त्य

पोखरा/ गण्डकी प्रदेश सरकारले एकैसाथ ५ वटा ऐन संसोधन गरेको छ । सोमबारको प्रदेशसभा बैठकले विषयगत समितिमा छलफल नगरि ‘फास्ट ट्रयाक’ बाट ती ऐन सर्वसम्मत् संसोधन गरेको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐन...

कांग्रेस एमालेको गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेको बर्तमान गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको बताएका छन । दोस्रोपटक मुख्यमन्त्री भएपछि पहिलोपटक सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले अव राजनीतिक स्थिरता पनि...

आंगिक क्याम्पस भलिबलको उपाधि धौलागिरि क्याम्पस बागलुङलाई, प्रतिक्षा सेन उत्कृष्ट खेलाडि घोषित

बागलुङ/गोरखामा भएको आंगिक क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धौलागिरि क्याम्पस बागलुङले जितेको छ । सोमबार गोरखामा भएको प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस प्रतियोगिताको फाइनलमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङले पोखराको पृथ्वी नारायण...

अधिकारीलाई माओवादीको जवाफ, २/२ पटक मुख्यमन्त्री माओवादीले बनाएको हो

पोखरा/ माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारीलाई २/२ पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएको जनाएको छ । आफु मुख्यमन्त्री हुँदा माओवादीले कुनै सहयोग नगरेको अधिकारीको यसअघिको भनाइको प्रतिकार गर्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा माअ‍ोवादी...

गण्डकी प्रदेशस्तरी यु–१९ क्रिकेट छनोट : पर्वतविरुद्व कास्की ८ विकेटले विजयी

पोखरा / गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरामा वाई वाई यु–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले पर्वतलाई ८ विकेटले हराएको छ । आज टस जितेर ब्याटिङ...

-->