मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

घुससहित पक्राउ परेका पोखराका इन्जिनियरसहित ३ जना दोषी ठहर, जनही पौने २ लाख जरिवाना र ८ महिना कैद सजाय

पोखरा / घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर...

पहिरोले नहर बगाएपछि बागलुङका १३ सय घर अन्धकारमा

बागलुङ / पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका-४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा

पोखरा / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र...

विक्रम र सिमाले दर्शकलाई नचाए

स्याङ्जा/गरिब तथा विपन्न सहयोगार्थ दलित उत्थान केन्द्र अर्जुनचौपारीले आयोजना गरेको दोस्रो रमाइलो तीज मेलामा गायक बिक्रम परियारले दर्शकलाई नचाएरका छन् । हरितालिका तीजको अवसरमा आयोजित मेलामा परियारले मायाले नबोल रुखोँ, चौतारीको वर, बाँचेको छु धन्न,...

जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह लोकार्पण

पोखरा/कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह जुद्ध शमशेरका नाममा ल्याएकाछन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक...

अर्जुनचौपारीमा नेपालमै पहिलो नवग्रह मन्दिर बन्दै

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले वडा नं १ पञ्चकन्या धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवा रोपण गरेको छ । पञ्चकन्या मन्दिर निर्माण समितिकाे सक्रियतामा पालिकाले शनिबार गणेश चतुर्थीको दिन पारेर पिपलका बिरुवा रोपेको हो । शनिग्रहको बिशेष र...

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत

पोखरा/ कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन...

एसईईका उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकले पारिश्रमिक पाएनन्

पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को उत्तरपुस्तिका परीक्षण गरेका कास्कीका शिक्षकले प्रदेश शिक्षा निर्देशनालयले पारिश्रमिक नदिएको बताएका छन । एसईईको नतीजा प्रकाशन भएको एक साताभित्रै पारिश्रमिक दिने सम्झौता भए पनि अहिलेसम्म आफुहरुले नपाएको...

सामाजिक संस्था सभ्य समाज निर्माणमा लाग्नुपर्छः मन्त्री पाठक

बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सामाजिक संघ संस्थाहरुका कृयाकलापले अनुशासीत समाज निर्माण गर्ने बताएका छन् । उनले सामाजिक संघ संस्थाको काम कारवाहीनै समाज रुपान्तरणका लागि हुने भएकाले सभ्य समाज निर्माण भुमिका हुने बताए...

काभ्रेडाँडा लिफ्ट खानेपानी निर्माणको सम्झौता

बागलुङ/नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहकार्यमा बागलुङ नगरपालिका वडा नं. १३ को काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजना निर्माण गर्ने भएको छ । चालु वर्षभित्रै निर्माण सक्ने गरी दुई संस्थाले सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार नगरप्रमुख...

-->