मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एउटै घटनामा तीनको मृत्यु, शोकमा डुब्यो गाउँ

बागलुङ/बिहिबार राती आएको बाढीले मोटरसाइकल बगाउँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । अबिरल वर्षात भैरहेको बेला तीन जना सवार मोटरसाइकल खोलामा पल्टेको थियो । घटनामा बागलुङ नगरपालिका ५ मालिकाका ३ युवाको एउटै घटनामा ज्यान...

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा/  पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर...

जिल्ला अस्पताल पर्वतमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

पर्वत/दक्ष जनशक्ति र आवश्यक प्राविधिक पूर्वाधारको अभावमा केही वर्ष पहिलेसम्म ‘रिफर सेन्टर’ को उपनामले चिनिने गरेको थियो पर्वत अस्पताल । सामान्य उपचार बाहेकका अन्य ‘केस’हरूमा बिरामीहरूलाई सिधै पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालले गर्भवतीको आकस्मिक...

कचहरीमा बदलिँदो पर्व संस्कृतिका कुरा

पोखरा/ बदलिँदो परिवेशमा फेरिएको संस्कृति र उत्सवका बारेमा पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार कचहरी गरेको छ । कार्यक्रममा डा. राजेन्द्रराज तिमिल्सिनाले ‘आर्यवर्त, अपरिवर्तन र उत्सव’ शीर्षकमा प्रस्तुति गरे...

पूर्व कर्मचारी सेवा परिषदको अध्यक्षमा रायमाझी

बागलुङ/पूर्व कर्मचारी परिषद नेपाल बागलुङ शाखाको ७ औँ साधारणसभा तथा अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले महेन्द्रसिँह रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । परिषदको उपाध्यक्षमा लीलादेवि खड्का,...

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छुः गोकर्ण कार्की

पोखरा/  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौं भन्ने युवासमेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका...

कास्कीमा मनाइयो साक्षरता दिवस

पोखरा/  कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ...

‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यसपटक’

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी कान्छा उम्मेदवार हुन्...

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यालय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हकअधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने...

निजामती सेवा दिवस बागलुङमा पनि मनाइयो

बागलुङ/२१ औँ निजामती सेवा दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना र राष्ट्रिय स्तरका...

-->