मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लामाचौर कप भलिबलको उपाधि एपिएफलाई

पोखरा /लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु...

पोखरा १३ वडा कार्यालयको घुम्ती सेवा

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए...

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो

बागलुङ/गुठी युवा क्लबद्वारा आयोजित तेस्रो तीज मेलाको अवसरमा आयोजित अन्तर विद्यालय तिज नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासिय मावि पहिलो भएको छ । मेलाको पहिलो दिन बिहिबार सम्पन्न प्रतियोगितामा विजेता बनेको फ्युचरले नगद २५ हजार...

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । भट्टले शुक्रबार सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

दाबगरा बसपार्क संचालन र चिप्लेटीको भविष्य

बागलुङ/गत मंगलबार बागलुङ नगरपालिका ४ को दाबगरामा बनेको बसपार्क उद्घाटन भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बसपार्कको उद्घाटन गरे । बुधबारै उक्त बसपार्क सुनसान भएको टिकाटिप्पणी शुरु भयो । बिहिबार गुठी युवा क्लबले संचालन...

एकैवर्ष पर्यटनका ७६ कार्यक्रम, ६ करोडबढी लगानी

बागलुङ/पर्यटन तथा उद्योग कार्यालय बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै ७६ वटा पूर्वाधार विकासका कार्यक्रम सम्पन्न गरेको छ । साना साना योजना भएपनि पर्यटन प्रवद्र्दनका लागि ती काम भएका हुन् । ५ लाख रुपैयाँदेखि २०...

पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद

म्याग्दी / अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी-बाग्लुङ र बेनी-जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना...

मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो, सयौँ यात्रु अलपत्र

बागलुङ / अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड र बागलुङ-बुर्तिबाङ...

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

दमौली / तनहुँको घाँसीकुवामा फेरि पहिरो खसेको छ। शुक्रबार बिहान ४ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा लेदोसहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँका अनुसार पहिरो आंशिक हटाएर...

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पाण्डेको शुभकामना

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन । हरितालिका तीज एक सनातन सांस्कृतिक...

-->