मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेश सभामा दर्ता भएका ३ संकल्प प्रस्ताव अलपत्र

पोखरा/  गण्डकी प्रदेशमा दर्ता भएका तीन संकल्प प्रस्ताव लामो समयदेखि अलपत्र परेका छन । सत्ताको खिचातानीका कारण प्रदेश सभा बैठक रुमलिदाँ ती प्रस्तावबारे कुनै पनि प्रत्रिया अघि बढाइएको छैन । कांग्रेस–माओवादी केन्द्र बीच गठबन्धन हुँदा...

विकासमा युवाकै हातेमालो चाहिएको छ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/गुठी युवाक्लबद्वारा आयोजित तेस्रो तीज मेला शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिहिबार मेलाको उद्घाटन गरे । तीन वर्षदेखि लगातार गुठी युवा क्लबले मेला आयोजना गर्दै आएको छ । मेला उद्घाटन गर्दै...

बागलुङमा मानव बेचबिखन विरुद्दको दिवश मनाइयो

बागलुङ/मानव बेचबिखन विरुद्दको अठारौं अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालयको सहकार्यमा दिवश मनाइएको हो । दिवशको अवसरमा सचेतनामूलक र्याली, प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो...

लामाचौर कप भलिबल : शीर्षस्थानमा डायमण्ड

पोखरा / पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल...

थापा र पराजुलीको जोडीलाई व्याडमिन्टनको उपाधि

बागलुङ/साविक विजेता विजय थापा र खुमन श्रीसको जोडीलाई निराश बनाउँदै श्याम थापा र रुद्र पराजुलीको जोडीले व्याडमिन्टनको उपाधि जितेको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित बागलुङ जिल्लास्थित निजामती कर्मचारीहरुबीच सम्पन्न अन्तर कार्यालय स्तरीय व्याडमिन्टन...

लामाचौर कप भलिबल : पुरुषतर्फ गण्डकीको यात्रा टुंगियो

पोखरा/ नव आदर्श सामुदायिक समाजको आयोजनामा लामाचौरमा जारी भलिबल प्रतियोगितामा गण्डकी प्रदेशको पुरुष टिमको फाइनल यात्रा लिगचरणमै टुंगिएको छ । आफ्नो दोस्रो खेलमा एपिएफसँग ३–० को सोझो सेटमा हार व्यहोर्दै गण्डकीको फाइनल यात्रा रोकिएको हो...

बागलुङमा हनुमान नाचको इतिहास

भक्तपुर इकु छे का शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आई टक्सारको काम र नुनको कारोबार गर्थे । हाल रहेको छहरा पढेरा (गौडी) खोल्छाको पूर्व भिर पहरा मुनि उनले हनुमानको मूर्ति ढुंगामा बनाउन लगाएका...

हरितालिका तिज सुरु, आज दर खाने दिन

बागलुङ/नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर...

अन्नपूर्ण बालआश्रममा शैक्षिक सामग्री वितरण

पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने...

बिएसस्सी नर्सिङको प्रवेश परीक्षा : प्रतिभाकी आयुषा नेपालमै उत्कृष्ट

पोखरा/चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा उभ्याएकी हुन्...

-->