मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अर्जेवा, हरिचौर, ग्वालीचौर र बोवाङमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ/‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचौर, ग्वालीचौर, बोवाङमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका ६ अर्जेवामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय...

लामाचौर कप भलिबल : महिलातर्फ एपिएफपनि फाइनलमा

पोखरा / विभागिय क्लब एपिएफ लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको राउन्ड...

लामाचौर कप भलिबल : एक खेल अगावै टिपटप न्यु डायमण्ड फाइनलमा

पोखरा / नव आर्दश समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गरेको डायमण्ड फाइलन प्रवेश...

कर्मचारी युनियनको स्थापना दिवशमा रक्तदान

बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवश मनाइएको छ । स्थापना दिवशसँगै निजामती सेवा दिवशको अवसर पारेर बुधबार कर्मचारीहरुले रक्तदानसमेत गरेका छन् । १५ जना कर्मचारीले रक्तदान गरेर दिवशको शुभारम्भ गरेका छन् । निजामती सेवा दिवशका...

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

बागलुङ / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ । आर्थिक वर्ष २०८१/८२ को...

शिक्षामा सुधार ल्याउन तीनै तहका सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै...

पोउवा संघको चुनाव : उद्योग उपाध्यक्षमा बलराम निर्विरोध

पोखरा/पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा बलराम आचार्य निर्विरोध बनेका छन् । आसन्न ३५ औं महाधिवेशनका निम्ति उपाध्यक्ष पदमा मनोननय दर्ता गराएका रामेश्वर अधिकारीले मंगलबार आफ्नो मनोनय फिर्ता लिएपछि बलराम निर्विरोध बनेका हुन् । हाल...

बसपार्क चल्यो, दातालाई जग्गा फिर्ता कहिले ?

बागलुङ/साविक धौलागिरीबासीको २३ वर्ष अघिको सपना पुरा भएको छ । तत्कालिन अञ्चल सदरमुकाम बागलुङ बजारमा चारै जिल्लाको सवारी चाप धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पुरा भएको हो । नगर विकास कोषको ऋण सहयोगमा बागलुङ...

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...

गत बर्षको भौतीक प्रगतिमा जैमिनी उत्कृष्ट

बागलुङ/बागलुङका स्थानिय तह मध्य जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष ९२ प्रतिसत भौतीक प्रगति गरेको छ । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको समिक्षा गोष्ठीमा जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ९२ प्रतिसत भौतिक...

-->