पोखरा/दुइदुइवटा प्रदेशसभाको निर्वाचनपछि गण्डकीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षको बेञ्चमा पुगेको छ । प्रदेशसभाको भदौ २६ गते बस्ने बैठकमा माओवादी प्रदेश सरकार स्थापनायताको साढे सात वर्षपछि पहिलोपटक प्रतिपक्षको बेञ्चमा बस्नेछ । २०७४ को प्रदेशसभा निर्वाचनपछि...