सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पोखरा/  पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड) को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको...

कुश्मा बजारमा खानेपानीको अभाव

पर्वत/सदरमुकाम कुश्मा बजारमा वितरित पानीको पाइप लाइन स्थानान्तरण गर्नुपर्ने बजारका केही क्षेत्रमा पानीको अभाव सुरु भएको छ । पछिल्ला केही दिनयता बढिरहेको तापक्रमले जनजीविका नै अप्ठ्यारोमा परेको छ । यही बेलामा कुश्मामा पानीको आपूर्ति गरिएको...

विद्यालयस्तरी प्रतियोगितामा बास्केटबलका संयोजक मापसेमा परेपछि

पोखरा / पोखरामा आजबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक बनेर आएका व्यक्ति मापसेमा परेका छन् । पोखरा रंगशालामा विहान ७ बजेदेखी बास्केटबल आयोजना हुने तालिका थियो तर, खेल ढिला गरी...

विद्यार्थी पर्यटन क्लब गठन

बागलुङ/ बागलुङ नगर पर्यटन समितिले नगर भित्रका पर्यटन क्षेत्रको प्रचार गर्न बिद्यालय स्तरमा पनि क्लब गठन शुरु गरेको छ । वडावडामा रहेका पर्यटकीय क्षेत्रको पहिचान बढाउने, पर्यटकीय गतिविधि बढाउने र देश बिदेशमा सकारात्मक सन्देश प्रवाह...

मुस्ताङबाट अवैध रुपमा लैजान लागेको ३३ सय शालिग्राम बरामद

जोमसोम / १५ वटा बोरामा अवैध रुपमा लैजान लागेको ३ हजार ३ सय ७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी...

गण्डकीको नीति तथा कार्यक्रमः गिग अर्थतन्त्र समेटिदा सञ्चार क्षेत्र उपेक्षित

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि केही...

गण्डकी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

पाेखरा / संघीयताको सवलीकरण र विभिन्न आकर्षक नारासहित गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति...

गुरुङ र देवकोटाले लिए सपथ

पोखरा/ नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन । गुरुङलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको...

देवकोटालाई निलम्बनको माग गर्दै माओवादीको पत्र

पोखरा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई निलम्बनका लागि पार्टी नेतृत्वसमक्ष पत्राचार गरेको छ । देवकोटाले सोमबार माओवादी...

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा सरकारको...

-->