बागलुङ/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङले १९ औं स्थापना दिवसमा बलेवाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, बृक्षारोपण र खेलकुद सामग्री वितरण गरेको छ ।
९२ जना जेष्ठ नागरिक र १४ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि वितरण...
मानवअधिकारका लागि एकल महिलाको अध्यक्षमा खड्का
बागलुङ/मानवअधिकारका लागि एकल महिला समुहको ७ औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आइतबार सम्पन्न भएको छ ।
अधिवेशनले दोस्रो कार्यकालका लागि खड्ककुमारी खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...
दब्ल्याङ पहिरो नियन्त्रणको काम थालियो
बागलुङ/चार वर्षदेखि बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुट्ने गरी हरेक बर्खामा दुःख दिँदै आएको बागलुङ नगरपालिका वडा नं. १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । दब्ल्याङको पहिरो नियन्त्रणका लागि बागलुङ नगरपालिकाले...
सबै क्षेत्रको समानुपातिक विकासमार्फत् समृद्ध समाज
सदरमुकाम बागलुङ बजारबाट दुरीका हिसाबले नजिकै रहेपनि काठेखोला गाउँपालिका संघीयताको कार्यान्वयन पछि मात्रै विकासको गतिमा अघि बढेको छ । उत्पादन, रोजगारी र बजारीकरणमा अब्बल नागरिक रहेको पालिकाको परिचय बनाएको काठेखोला जिल्लाका अन्य स्थानीय तहको...
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका
म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ ।
१० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक...
गण्डकीका नवउद्यमीहरुको पौरख
पर्वत/गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते सूचना प्रकाशन गरेर नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा...
गोरखाको अन्तिम गाउँ छेकम्पारका दुई युवा तिब्बतमा पक्राउ
गोरखा / गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ। चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु दुवैजना अन्दाजी ३०...
मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्दामा थप २ पक्राउ
पोखरा/मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न रही फरार रहेका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २१...
पानसको सहकारी शिक्षा तथा अन्तरक्रिया
पोखरा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । सहकारीको गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष महेश्वर रिमालले बताए...
कास्की बचतको बजेट निर्माण तालिम
पोखरा/ कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा...