सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

लागत साझेदारीले उपभोक्ता समितिमा बस्ने नै पाइन छाडे

बागलुङको मध्यभागमा अबस्थित गलकोट नगरपालिका पुरानो गलकोटको बिरासत बोकेको स्थान हो । गलकोट नगरपालिका गठन हुनु अघिसम्म यो जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । क्षेत्रगत रुपमा विभाजित भएकोले गलकोटेले साझा काम गर्न सकेका...

पौडी खेल्दा डुबेर युवाको मृत्यु

पोखरा/ पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा पर्बतका एक युवाले शनिबार ज्यान गुमाएका छन् । परबतको कुश्मा नगरपालिका- १३ खौलालांकुरी घर भै हाल पोखराको छोरेपाटन बस्ने २८ वर्षका बिश्वास सुबेदीको ज्यान गएको हो । शनिबार...

गण्डकीलाई हराउदै हेल्प नेपालले जित्यो प्रधानमन्त्री कप भलिबलको उपाधि

पोखरा / आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो । हेल्प नेपालले २५-२२,...

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा/ पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको जनाएको छ । स्वरोजगारमूखी शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न...

अवैध काठसहित ट्रक नियन्त्रणमा

पोखरा/ प्रहरीले अवैध चिरुवा काठसहित (फ्ल्याक) एक ट्रक शनिवार नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १ जौबारीस्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको...

‘मिट एण्ड ग्रिट’बाट आश्रमका लागि ६५ लाख संकलन

बागलुङ/ मानवसेवा आश्रमका लागि साविक धौलागिरीका चार स्थानीय तहले झण्डै ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । बागलुङ बजारमा सम्पन्न ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागि पालिका प्रमुखहरुले आगामि आर्थिक बर्षको बजेटबाट स्रोत...

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी/जिल्लाको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका–१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राती रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको भालटोके पाखोमा जीप दुर्घटना हुँदा...

ठकुरी महिला परिवारलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

पोखरा/ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाको सहभागिता रहेको थियो...

इशाको उपचारका लागि तीन लाख सहयोग

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ । स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले...

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा/फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एवं एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो...

-->