पोखरा/कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले वन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति...
बेनीमा एलजीको २० औं बार्षिकोत्सव,
म्याग्दी/अन्तरर्राष्ट्रिय ब्राण्ड एलजी सोरुमले म्याग्दीमा २२ बर्ष अगाडीदेखि सञ्चालित कम्पनीको म्याग्दीको आधिकारिक बिक्रेता मिलन साउण्ड एण्ड भिजनको २२ औं बार्षिकोत्सवको अवसर समेत पारेर विभिन्न अफर सहित उत्सव मनाएको हो ।
कम्पनीका गण्डकी प्रदेश इन्चार्ज मनिष...
सके उपधारा ३, नभए ५ मा बहुमत पुर्याउने सुरेन्द्रको दाउ
पोखरा/असार १३ गतेसम्म लिए हुने विश्वासको मत लिन गण्डकीका मुख्यमन्त्रीले हतारो गरेका छन । जेठ २८ गते विश्वासको मत लिने विषयलाई कार्यसू्चीमा समावेश गर्न उनले शुक्रबार नै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन । उनको...
तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न
पोखरा/ सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी...
दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग
पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारमा सहयोग पुराउन आर्थिक सहयोग संकलन गरिएको छ ।
स्थानीय प्रेमबहादुर वि।ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा...
रक्तदानमा ४० जना सहभागी
पोखरा/ ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ मेडिप्लस हस्पिटल महेन्द्रपुलको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४० जना सहभागी भए ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर,...
जेठ २८ मा प्रदेश सभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक बस्ने भएको छ । यसका लागि संसद सचिवालयले सूचना समेत जारी गरेको छ ।
मन्त्री बिन्दुकुमार...
‘बजेटमा द्वन्द्वपीडितको माग सम्बोधन गरौं’
बागलुङ/सशष्त्र द्वन्द्वको क्रममा पीडित भएकाहरुले अझै राहत र परिपुरण नपाएको गुनासो गरेका छन् । उनीहरुले राज्यबाट सम्बोधन हुने गरी परिपुरणको काम गर्नुपर्ने माग गरे । पीडितहरुले संक्रमणकालिन न्याय टुंगोमा पु¥याउनुपर्ने बताएका छन् ।
२०६३ सालको...
निजी साझेदारीका सार्वजनिक शौचालय प्रयोगमा आएनन्
पोखरा/ २०७९ भदौ १६ मा निकै तामझामका साथ पोखरा महानगरपालिकाले निजी साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालयको सुभारम्भ गर्याे । महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालय खुला गरिएको र यसलाई एकसय पुराउने उद्घोष महानगरप्रमुख धनराज...
सुकुम्बासीका समस्या समाधान गर्न मन्त्रीलाई ५ बुँदे माग पत्र
पोखरा/ राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ ।
मञ्चका केन्द्रिय...