सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

म्याग्दीका ४२ सय ५२ बालबालिकालाई पोलियो खोप

म्याग्दी/जिल्लामा ४२ सयभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाएका छन् । गएको जेठ १३ देखि १९ गतेसम्म म्याग्दीको १ सय ३९ विद्यालय र खोप केन्द्रमा सञ्चालित खोप अभियानमा ४२ सय ५२ जनाले खोप लगाएकोे खोप...

बुर्तिबाङ सामुदायिक बाल क्लबले गर्यो वृक्षारोपण

बागलुङ/  विश्व वातावरण दिवसको अवसर पारेर ढोरपाटन नगरपालिका-१मा वृक्षारोपण गरिएको छ । विवाईसी बागलुङको सहजीकरणमा सञ्चालित दिगो पर्यटन प्रवद्र्धन तथा बातावरण संरक्षण परियोजना अन्तरगत गठित बुर्तिबाङ सामुदायिक बाल क्लवको आयोजना वृक्षारोपण गरिएको हा । क्लबले...

जबरजस्ती करणी मुद्दाका फरार रविन सिर्पाली पक्राउ

म्याग्दी/जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ महभीरका ३१ बर्षिय रविन सिर्पाली मंगलबार पक्राउ परेका हुन् । जिल्ला अदालत म्याग्दीबाट...

लापसे गर्ने छ चालक पक्राउ

पोखरा/अवैध लागू पदार्थ सेवन गरि सार्वजनिक सवारीसाधन चलाउने ६जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका–४ नौडाँडा लगायत सिद्वार्थ राजमार्गमा चेकिङको क्रममा पहरी...

प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो हुँदै

पोखरा/जेठको अन्तिम हप्ता प्रदेशस्तरीय चौथो आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश खेल्कुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने व्यवस्थापक विशाल...

‘सफल कुजिन लाइन’ बजारमा

पोखरा/सुजल डेरी प्रालिले आफ्ना दुग्धजन्य उत्पादनहरु एउटै प्याकेटमा उपलब्ध गराएको छ । कम्पनीले सफलका उत्पादनहरु घ्यू, बटर नौनी र पनिरलाई एउटै बण्डल ( सफल कुजिन लाइन) मा उपलब्ध गराएको हो । ‘सफल कुजिन लाइन’ले घरायसी...

‘कालिका पानी’लाई कारवाही, २ लाख जरिवाना

बागलुङ/बागलुङ बजारमा बिक्री भैरहेको ‘कालीका मिनरल वाटर’ पानीको उत्पादक ‘महालक्ष्मी मिनिरल्स् एण्ड बेभरेज उद्योग’लाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । एउटै उत्पादनलाई दुइथरी मूल्य राखेर उपभोक्तालाई ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण ऐन...

तस्बिरमा हेर्नुस् जुग्जा खोलादेखि निसी गाउँको सेरोफेरो

बागलुङका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गाविस देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत मिलेर ७ वटा वडाको गाउँपालिका बनेको छ । कुनै समय अति विकटमा सूचिकृत निसीखोलालाई मध्यपहाडी लोकमार्गले छिचोलेपछि सुगम...

समाजवादको लक्ष्यमा पुग्न सबै कम्युनिष्ट एकता आवस्यक– दाहाल

पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अव बिकास र समृद्धिमार्फत समाजवादको क्रान्तिमा लाग्नु पर्ने बताएका छन । समादवादको लक्ष्य पुरा गर्न सबै कम्युनिष्ट घटकबीच एकता आवस्यक रहेको उनले...

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

पोखरा/ गायत्री बहुउद्देशिय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्यबादनका सामाग्री वितरण गरेको छ । दश वर्ष अघि पोखरा– १९ लाई कार्यक्षेत्र वनाई स्थापना भएको केन्द्रले वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मावि र भारती...

-->