आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

पोखरा/ नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी ठेगना भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएको २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले...

कात्तिक ६ गते ११.३९ बजे भाइटीकाको उत्तम साइत 

काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११.३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। ढकालका...

कालिका गुठीमा कुमार खड्का नै अध्यक्ष

बागलुङ/गुठी संस्थानले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा कुमार खड्का नै रहेको बताएको छ । गुठीले मालपोत कार्यालयमा पठाएको पत्रमा कुमार खड्काकै नेतृत्वमा पुजा व्यवस्थापन गर्न आग्रह गरी पठाएको हो । २०८२ बैसाखमा निर्णय...

मर्मतपछि बेनी-दरवाङ सडकमा चल्न थाले सवारी

म्याग्दी / जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी-दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन...

मोडिफाइ मोटरसाइकलसहित चार जना नियन्त्रणमा

पोखरा/मोटरसाइकल मोडिफाइ (स्वरुप परिवर्तन) गरि आतंक मच्याउँदै हिड्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार ठूलो आवाज बनाउँदै मोटरसाइकल पड्काउँदै हिडिरहेका उनीहरु प्रहरीको चेकजाँचमा परेका थिए । सोही क्रममा जाँच गर्दा उनीहरु प्रहरीसँग विवाद...

पूर्वसभामुख महराविरुद्ध सुन तस्करीमा साढे ८ करोड बिगो दाबीसहित अदालतमा मुद्धा

काठमाडौँ / पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबीसहित जिल्ला जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्धा दर्ता भएको छ । मुद्दामा संगठित...

इजरायली अधिकारीले नेपाली राजदूतलाई भने, ‘विपिन इज नो मोर’

काठमाडौं / इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका विपिनको अवस्थाबारे लामो अनिश्चिततापछि इजरायली सेनाले उनको मृत्यु भएको...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान...

जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएका ३०३ थान राइफल झापामा भेटियो

पोखरा/ झापाको दमक नगरपालिका-५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको...

असोज २९ मा गण्डकीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

गण्डकी / प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा बिहान ६ बजे देखि १० बजेसम्म...

-->